एउटा अमुख पार्टी को उमेदवार लाई जिताउन देशको प्रधानमन्त्री,सम्पुर्ण राज्य सम्यन्त्र लागेको अबस्थामामा चितवनका काङ्रेसी र जनताले यो पाली साहश देखाए भने नेपाल मा राजनिती को नया आयाम सुरुवात हुने छ!! #localelection2079
बास्तबमा नेपाली जनता परिबर्तन को पक्षमा छन यति हो कि कुनै भरलाग्दो पार्टी को उदय नभएर हो, कोहि आए रहस्यमय ढंगले र आन्तरिक द्वन्द्व मै बिलाए, कोहि नयाशक्ती को नाम मा आए पुरानै ढर्रा मा बिलिन भए! so let's make change #vote for independent candidate #BalenforMayor#locaelection2079