#आत्मविश्वास
छोरा र छोरीमा आखिर भेदभाव छ किन?
पढेकाहरुमा नै आखिर छ मूल कारण किन?
असल शिक्षा अनि उपयुक्त वातावरण दिन सके
बन्छन् देशको गहना यदि अथाहा प्रयास रहिरहे
छोरी भनि हेला गरी जन्मदिने अामालाई नरुवाउनु
माया र सद्भावले छोरीलाई प्रेमका भाव बर्साइरहनु