धन्यवाद उकेरा !! सत्ता बदलियो तर स्वास्थ्यमा राज्यको व्यापार बदलिएन । सरकारी अस्पतालले पैसा लिने काम अबिलम्ब बन्द होस । बिमा, सामाजिक सुरक्षा कोषको नाममा फरक लाइन, थप सिफारिस सिमित अस्पताल किन ? जुनसुकै अस्पताल पुगे पनि बिमारीले मात्र उपचार पाउनु पर्छ । https://t.co/GlWxU6nG0L
आइपिएलमा नेपाली खेलाडी सम्म त ठिकै हो, तर नेपाली मैदानमा आइपिएल के खाएर यस्तो बुद्दी आउँछ? पहिलो कुरा कुनै देशको घरेलु लिग किन अर्को देशमा गर्छ? दोस्रो कुरा लाखौ दर्शक अटाउने उनिहरूका स्टेडियम छोडेर १० हजार क्षमताको हाम्रो आइपिल गर्न उनिहरूलाई मूर्ख सम्झेको हो? @hamrorabi#IPL
Atleast 33% Female doesn't mean 67% reserved for Male.Dr Indra Adhikari Speaks about success and challenges of inclusion in Nepal 👇️
https://t.co/n9kR6eRJ9S
#inclusion#reservation#dignity
In this episode of Dignity Dialogue, we sit down with Indra Adhikari to discuss why meaningful inclusion in Nepal remains difficult despite constitutional commitments and legal provisions.
Watch the full podcast below:
https://t.co/GuwA1qHh4m
आज अन्तर्राष्ट्रिय महिला दिवस -
मधेसको एउटा सामान्य महिला ललिता दास कसरी एक निडर, आत्मबिश्वासी र बिद्रोही नेतृ बन्न पुग्नुभयो, ललिता दासको संघर्षको कुराकानी डिग्निटी संबादमा
पूरा कार्यक्रम 👇️
https://t.co/TCiDNQhKOz
#lalitadasbidrohi#democracy#womeninpolitics#politics
Rijan Ranamagar one of the Frontline Actor of GenZ moment of Nepal speaks about inclusion in our show Dignity Sambad.
Below is the link of full episode👇️
https://t.co/1hZZOTnN29
देश निर्वाचनमय भएको छ तर ५१% जनसंख्या भएका महिलाहरूलाई राजनीतिमा निषेध नै गरेको अवस्था छ । डा. सुचेता प्याकुरेलसंग गरिएको कुराकानी
https://t.co/FyD8tIEYJb
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्नुहुन्छ: “सिमान्तकृत समुदायको प्रतिनिधित्वका सवालमा कानुनले बाध्यकारी व्यवस्था नगरेसम्म नेपालका राजनीतिक दलहरूले आफ्नै विवेक प्रयोग गरेको देखिँदैन।” @PokharelBhojraj@DhirendraSinal https://t.co/8ZQFYyXDw3
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका अनुसार अस्थिरता निर्वाचन प्रणालीका कारण होइन । जर्मनी, जापान, थाइल्यान्डले मिश्रीत प्रणाली मै प्रगती गरिरहेका छ्न
https://t.co/ztxYLQVVBm
@joshihanshu@binodl75 त्यो सम्भव अहिले भएन !! नेपालको ब्यवस्था अनुसार राप हुन सांसद हुनु पर्छ । उम्मेद्वार नै नरहे रापको सम्भावना देखिदैन । आसिले आफ्नाई तिर काटन्छ भने झै फेसबुकेहरूलाई भन्दा बिराबिले उन्को पुराना पार्टनरलाई मलजल गर्छ्न
@ptkums शुरुमा लुक्यो ! अरुले मन्त्री खाए, स्पेस पाएको देखेर लोभिएको छ ! त्यस्ले आफैले शुरुमा मलाई पोलिटिक्समा कुनै इन्टेरेस्ट छैन ! भ्रस्टाचार र सोसियल मिडियाको लागि मात्र आबहान गरेको हु भनेको थियो । पछि लोभले सुदनको पुच्छर बन्न पछि पछि हिडिराको थ्यो
@theganeshlife यसो गर्दा राम्रो भनेर कहि भनेको भए त यत्रो कुरै निस्किन्थेन नि ! तपाईसंग टेन्ट कति ? Tia मा छ । वडामा यसरी भन्ने राशनपानी मिलाउला ! उस्ले दिएर अरुले गर्ने जस्तो पारा भएन र? त्यो भिडियो हेर्नुस न निर्देशन शब्द नभए नि उस्ले ब्रीफिंग मागिरहेको छ अरुले दिई रहेका छ्न
@shishirdahal टंक ब्रो ! तिमी आफुलाई खत्रै बिश्लेसक, अनुसन्धानकर्ता अनि संचारकर्मी ठान्छौ । कति नेपालको कन्टेन्टमा मात्र सिमित भएको यार ! एउटा मात्र भए नि अमेरिकाको बारेमा ट्रम्पमो बारेमा, मस्कको बारेमा कन्टेण्ट बनाउन ! छ हिम्मत? एउटा मात्र ल च्यालेन भो तिम्लाई