Unleashing the Himalayan Thunder! ⚡Nepal's Maiden Dive into Asia Cup Glory! 🏏🇳🇵
Hold onto your seats, the wait is over, and history is about to be made as the rhinos step onto the grand stage of the Asia Cup for the very first time! 🏆🙌
#weCAN#AsiaCup2023
To all Police departments,
Nothing to report here. We just played a game of cricket in Mohali and a team was beaten here. You guys have important matters to take care of. Thank you for your services as always 🫡 🇮🇳💙
#OneFamily#PBKSvMI#MumbaiMeriJaan#MumbaiIndians#TATAIPL
MahaShivRatri is the great night of Shiva. If you maintain wakefulness and some sense of awareness on this sacred night, it shall bring tremendous wellbeing to your life. #SadhguruQuotes
'मान्छेको पुरै शरिर - ब्रेन - ले चलाउछ।कुनै अंग यस्तो छैन,जसलाई ब्रेनले कन्ट्रोल नगरेको होस। तर 'ब्रेन' लाई चाहि कसले चलाउछ? ब्रेनलाई; के ले कन्ट्रोल गर्छ? बिज्ञानसंग यसको जवाफ छैन। साच्चै भन्ने हो भने, मान्छेलाई धेरै कुरा थाहै छै�� !! '- डाक्टर बसन्त पन्त,न्युरो सर्जन
हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका नगर्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।
I want Nepal cricket to be a force to reckon with. To invest in this dream, I will be donating 8,848 Rupees for every wicket I'd take in our games against USA & Oman, Feb 5 to 12.
Nepal's Gautam Buddha International cricket stadium will soon be a reality. #JaiNepal#MyDream
जनस्तरबाट निर्माण भईरहेको #गौतम_बुद्ध_अन्तराष्ट्रीय क्रिकेट रङ्गशाला निर्माण अभियानमा म मेरो तर्फबाट सहयोगको घोषणा गर्दैछु जो अन्तर्गत २०७६ माघ १७-२०७७ माघ १७ भित्र मैले गर्ने सॉगितीक कार्यक्रमबाट लिने पारिश्रमिकमा हरेक कार्यक्रम बाट रु ५१११/- का दरले अभियानलाइ प्रदान गर्नेछु
अभाब मा छु यथार्थ बताउन गाह्रो पर्छ होला!!
एकै चोटि सम्झाउन बुझाउन गाह्रो पर्छ होला!
गोजि रितियकै बेला आइपुगेछ प्रेम दिबस पनि
अब मलाइ प्रेमी फकाउन गाह्राे पर्छ होला ।।।