गणेश नेपालीको आत्मदाह ठीक हो भन्ने गराउनका लागि हिजो न्युरोडमा पार्किङ अस्तव्यस्त बनाउनेदेखि आज नेताका निवास तथा मिडिया हाउस अगाडि गाडी लगेर बाटो अवरोध गराउने काम स्वयं सरकार गर्दैछ !
लोकतन्त्रमा सरकार नै आन्दोलनमा आएको उदाहरण अरु कुनै देशमा छैन होला !
ट्राफिक प्रहरी @valleytraffic ले मिडिया हाउसको गेटमा रोकिएका गाडीलाई कार्बाही गरेर सार्वजनिक गरेन भने बडेमानको २० चक्के ट्राफिक हेडक्वाटरको गेटमा लगेर पार्क गर्दिए हुन्छ ! सरकारले नै सिकाएको हो क्या रे !!
राज्य गरिबमुखी होस् भनेर त्यत्रा आन्दोलन गरेका जनताले आज फेरि गरिबमारा सरकार बेहोर्नुपर्दा शब्दहरू आफैं शक्तिहीन भएका छन्।
काठमाडौंमा दुःखजिलो गरेर जीविका चलाउने मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली दिएर मात्र पुग्दैन, क्षमायाचनाले पनि पुग्दैन। रवैया फेर, नभए फेरिन तयार होऊ!
कहिँपनि सीमा जोगाउँछु, देशका संरचना जोगाउँछु र जनताको सार्बभौमसत्ताको सम्मान गर्छु भन्ने चै कतै भेटिन
यस्तो आएको भए गर्बले मेरो छाती फुल्ने थियो @NepaliArmyHQ एउटा र्यापेर प्रधम्नात्री भयो भन्दैमा, र्यापमै गीत आउनु पर्नेपनि होइन की? रास्ट्रीय सेनाले लोक संस्कृति तर्फ ध्यान दिनेकी
देश अब केही दिन यस्तै चल्छ । रासन-पानीको राम्रो बन्दोबस्त गर्नु होला । मनमा चिन्ता-सुर्ता केही नलिनु होला । सम्माननीय प्रधानमन्त्रीलाई डिष्टर्व नगर्नु होला ।उहाँ शिवजीको आराधनामा हुनुहुन्छ ।