दु:ख महशुश नहुनेभए मन किनदुख्थ्यो
भगवान नभकोभए ढुंगामा शिर किनझुक्थ्यो
बलीयोले निर्धोलाई हेप्ने नियम नचलेको भए
जंगलको राजा कहलिने शेर गुफामा किन लुक्थ्यो
"जीवनमा एक पल्ट लड्दैमा हरेस् नखानु, फेरि उठेर हिड्नु" भनेर त इष्टमित्र सबैले भन्छन्...
तर
"हिड्दा ठेस नलागोस्, कहिल्यै लड्न नपरोस्" भनेर भन्ने अनि हृदय देखि प्राथना गर्ने केवल ममिबाबा मात्र हुन्छ्न्💕
#ममि_बाबा😍😍