म अन्यायको विरुद्ध नझुक्ने नेपाली फलो गर्नेलाइ निरास पार्दिन✌फोन नम्बर नदिदैमा तिमिलाइ म फेक लाग्छु भने ब्लक गर तिम्रो सामु जन्म कुण्डली देखाउन आवश्यक देख्दिन!✊
पिर दुःख नारिलाई मात्र होइन पुरुषलाई नि पर्छ
दुःख परे जो कोहिको आँखाबाट नि आशु झर्छ
भन्छन् नारि कमजोर हुन्छन,धेरै सहनसिल पनि
पुरुष साहासि छ यसैले,आशु लुकाई हास्ने गर्छ
नारिपुरुष बराबर छन् जिम्मेवारी आफ्नोआफ्नो
कमजोर बलियो स्वास्थ्य होला सबले बुझ्नु पर्छ।