सर्प घरमा देखे लठ्ठी लियर मार्न खोज्छ मान्छे...
तर त्यै सर्प शिवलिङ्गमा देखे ढोग्न खोज्छ मान्छे..
त्यसैले स्मरण रहोस्...
दुनियाँले तिम्रो हैन, तिम्रो स्थान र स्थितिको सम्मान गर्छ।
छाेराले Australia बाट खुसि हुँदै घरमा फाेन
गर्याे । ☎☏☎
हेलाे बाबा मेराे Australia मा PR
मिल्याे । 😍
बाबाले साेधे के हुन्छ PR ले ?🤔 अब
मैले मेराे श्रीमती र छाेरालाई यतै राख्न सक्छु ।💕
वृद्ध भएका बा-अामाकाे
अाँखाबाट अाँशु झर्यो😓😢😭 तर छाेराे निकै खुसी थियाे। 😊😊
मेरा बाउ साह्रै बाठा,
दाई र म पाइखानामा धेरैबेर मोबाइल चलाएर भुले भनेर पानी बोक्ने भाँडोमा प्वाल पारेछन् ।
पानी चुहिएर सकिने डरले धेरैबेर अलमलीन नपाइने । 😂