सत्य बाेल्छु,देशकाे सेवामा लागि रहन्छु।परेकाे बेहाेर्दै जान्छु। अाफ्नै खुशीका लागि टुईट गर्छु।
#Rtdpoliceofficer#Investigator
#Business#Hatescrime#safetyfirst
कम्बोडियाको स्मार्ट आजियाटामा प्रधानमन्त्री ओलीको लगानी रहेको दाबी गरिएको भिडियोमा देखाइएका कागजात हेर्दा तिनको आधिकारितामाथि विश्वास गर्न सकिँदैन ।
समाचार पढ्न : https://t.co/x2glKeTBMb
#KPOli#durgaprasai#FakeNews
@salokya उमेश जी काे स्टाटस मैले पनि पढेकाे थिए। पढ्दा अलि अनाैठाे चाहिँ लागेकाे थियाे। तर याे हद सम्म त मैले चाहिँ साेचिन। कुनै सन्दर्भमा लेख्नु भएकाे हाेला भनेर सामान्य रुपमा लिएकाे थिए। खाेजि त दरै पाे भएछ। अब चाहिँ अर्थ खुल्ने गरि पाेष्ट गर्नु हाेला। धन्यवाद।
@ShahBalen Well said @ShahBalen . These so-called political leaders never provide perfect services to people. Dame Care about them. continue like this always. Nepalese people are with you.
"सरकार खाेई कहाँ छ।"
पाँच बर्षकाे बच्चा आकस्मिक उपचार कक्षमा उपचार नपाई प्राण त्याग गर्न बाध्य भईन देशकाे राजधानीमा, कति संवेदनशील हिन छन् हाम्रा प्रशासकहरु, कहाँ छ नागरिक समाज, कहाँ छन राजनैतिक पार्टीहरु, कहाँ छन् सामाजिक अभियन्ताहरु कहाँ छन् डा केसी
https://t.co/9Sei1G1HIM
@ameetdhakal Maybe his statement is against our system. But this type of leadership is necessary for the current situation. All sectors were already polluted by corrupted political party members. He is independent to do right job. Keep going @ShahBalen
खुल्ला बहस बेथिति विरुद्ध ।।
सरकारी निकायका उच्च ओहाेदा संग विना प्रसंङ्गका फाेटाे खिचेर सामजिक सञ्जालमा पाेष्ट्याउनेहरुले समाजमा के सन्देश दिन खाेजेका हाेलान ? अनि यसरी फाेटाे खिचाउन दिनु उचित हाेला ?