क्वा:ती पुन्हीँ........
नौ प्रकारको गेडागुडी मिसाएर बनेको झोलमा चुर्लुम्म डुबाएको म:म: .....
काठ्माडौंमा उत्सवहरु संगै चिसो दिनको शुभारम्भको लागी एक किसिमको तयारी .....
@kedar_sharmaa मेरो सडक छेउको घर परेकोले झ्यालको सबै शिशा निकालेर काठ राख्न शुरु गरिसकें...
यो कम्युनहरुको दल भनेको त जहिलेपनी फुटी रहने हो...
अरुको झ्याल..रेलिंङ्ग..टेलीबूथ..बिजुली पोल..फुटाउन पनि रमांउछन....
....आगो बाल्छौं भन्या छ...एउटा 'आगो निभाउने भाँडो' पनि किन्नु पर्ला
बुढिले सप्पै गिलास लुकाइदियो ...?
यस्तो बेला कलेज क्लासको अन्तिम लहरमा संगै बस्ने यार हरुकै बुद्दिले गर्दा जे सुख पांउछ...
त्यो कसैको बाउले पनि लुकाउन सक्दैन.....
.....जय होश लास्ट बेनचरस
"कस्को घरको हो कुन्नी...हरेक दिन आंउछ
मज्जाले सुतेर फेरी साँझ फर्केर जान्छ..."
भोलिपल्ट एउटा खोष्टा घांटिमा झुण्डेको...
" मेरो पप्पी हो...बुढीको २४ घण्टे कचकचे बानिले सुत्न सक्दैन...
के म पनि उस्को पछीपछी लागेर तपांईको मा आउन सक्छु...? "
राम्रै घरमा पालेको देखिने कुकूर बितारै मेरो घरमा पसे...
सुम्सुम्यांउदै ढोका खोलेपछी कोठाको कुनोमा गएर मज्जासंग सुतेर... ...सांझ फेरी फर्केर गए
तीन चार दिनपछी कुकूर धनीको नाममा यस्को बानी लेखेर घाँटिमा झुण्ड्याइ पठाएं....
@HisilaPost हामी पनि छौँ...
राजधानिको दानापानी बन्द गर्छौं...
क्राकर्तालाई ओसार्न लगाएर पेट्रोल ५०० लि मा बेच्छौं...
भिसानै नलिकन बिदेश उड्ने पर्पन्च मिलांउछौं...
प्रम बन्नुस...अनि जे गरेनी हुन्छ
हामी साथमा छौं...
....तर यो 'हामी' को हो ?
ओमाले सांसद भन्नेहरुको चाँईचुँई हेरुम त...
कोइ संसदमा बाँदरको कविता वाचन गर्ने...
कोइ बाँदरहरु जम्मा गरेर सडकमा घिस्रीने...
कोइ बाँदर एउटा बाट अर्को रुखमा झुण्डिंदै आतंक गर्ने...
कोइ बाँदर 'हिजो पार्टी खारेज..आज म पनि सांसद' भन्ने
....जय होस बजरंगी भाईजान
@Ujyaalo थुक्क मोरा हो.....त्यती बुद्दी पनि आएन ?
बाल्वाटार घुसेर गु को चन्दन लाउने मात्रै सिक्यौ...?
जाउ खुरुक्क बाल्कोटमा.....
तिम्रो नाजायज बा ले बार्दलिबाट बिष बमन गर्दै छर्केर ल्याँउछ हरेक बिहान....
...तिमीहरु बार्दली मुनी बसेर थाप्दै...मुख कुल्ला गर्दै बस
@ghanshy23399378 " हामी माओवादी नै हौं...ओ माले भएकै छैन..."
...चार्जना टोपेहरुले फेरी गरुड पुराण वाचन गर्दै रहेछ
भनेसी...ओ मालेले यीनिहरुले घस्काएको सही पनि जाली रैछ....
.....हे फटाहा माराज
@realpbhattarai बेला न कुबेला त्यो बेला... गिरिजाले नौमहिने एमालेलाई फू गरेर ढालेको किन संझिरा...संझाइरा होला
आफु बांच्न सास नहोला जस्तो भैसक्यो...भएको जती फू गर्दै बस...
गु को चन्दन .........