It was a pleasure to meet with Mayor Balendra Shah and know about his plans for sustainable waste management in Kathmandu Metropolitan City. Also discussed areas of mutual cooperation which could benefit both countries.
चिन्ता ले चिता सँग मुस्कुराउँदै भन्यो --
तिमी मुर्दा लाई जलाउँछौ
म जिउँदो लाई जलाउँछु।
तिमी एक् चोटि जलाउँछौ
म हर दिन् जलाउँछु।
तिमी बिदा गरिदिन्छौ
म बन्धनमा पार्छु।
तिमी मृत्यु सँग जोडिएको छौ
म जिन्दगी सँग जोडिएको छु।
तिमी अन्तिम सत्य हौ
म प्रथम सत्य हुँ।
#म_अनि_मेरो_भावना