बांच्न देउ छोरी लाइ गर्भमै न तुहाउ उनि एक महान शक्ति हुन सृष्टि निर्माण मा भागिदार बन्न आएकी हुन्छिन। हत्या हिंसा बन्द गराै।आत्महत्या गर्न मजबुर न बनाउं #proud_of_girl 🙏🏻
के फरक पर्छ र?
तिमी सङ्ग नबोले,
तिमीलाई नबोलाए??
आफ्नाले यसै मारिरहेछन,
पराईले मौका खोजिरहेछन
तिमीले पनि मारिदेउ
मेरा उत्कर्षमा पुगेका
भावहरु,
मारिदेउ मेरो मायाहरु,
मारिदेउ मेरा अहमताहरु!
म त मरिसकेको मान्छे
तिमीले पनि थोरै मारिदिए!!
के फरक पर्छ र?
#सिर्जु