@Vijaykumarko नयाँ नेपालको नाममा राजनैतिक दलको भाष्यमा कलम कुल्ली गर्दै राजनैतिक विष रोप्ने भुमिकामा वा त्यही कालखण्डमा आलोचना नगरी मौनताको साथ स्विकार्यतालाई बल दिएकोमा लाज हिनता बोध हुदैन?
आजकल सोसल मिडियामा मानिसको धारणा देख्दा के लाग्छ?
हुनत टिभी र रेडियोका पत्रकारहरु अरुको कहाँ सुन्छन्?
अनि भारतीय साङ्ले पार्टीको हल्ला धेरै थियो, सोसल मिडियामा फलोअर्सलाई क्रान्ति भन्थे, अनि मोदि चच्चाको संख्याको आधा पाउ पनि पुगेनछत तौलमा, धार्नी कहिले पुर्याउनु साङ्ले पार्टीले?
#cockroachjannataparty
@Vijaykumarko जनताको विवेकको कुरो छोड्नुस्, तपाईंको विवेकले कुरो गर्नुस् त्यो भन्दा कम क्षतिपुर्ण तरिका जुन् पहिले नगरिएको होस्।
त्यस्ता उपाय के हुन सक्थ्यो?
वास्तविक लक्षितवर्गको जिम्मेवारी राज्यले लिने प्रतिबद्धता राज्यले गरेको छ भने त्यो भन्दा अर्को उपाय के देख्नुहुन्छ?
@baabajee अराजकता चाहिँ के छ? संविधानका अमुर्त शब्दको अर्थ आफै आफै लाउने होर?
जवाफ माग्दा पाउने तर मलाई फलानोकै मुखबाट आउदा मात्रै जवाफ हुने कस्तो रोग हो?
बार्हबुदेबाट माओवादीको गैरप्रजातान्त्रिक अभ्यासलाई राजनीतिकरण सामान्यिकरण गर्ने कौरेसहरु यस्तै हुन्।
@TanujaPandey_ चार पुस्ता लाएर श्री ५ हरुको नेतृत्वमा यो देश बनेको र जोगिएको अनि अस्तित्वमा आएको हो।
गणेहरुको निर्लज्ज एक्टिभिजम् र भिक्टिम् कार्ड धेरै भैसक्यो।