मिर्मिरेमा उठेर घर लिपेर
फेरि कुवामा पानी लिन जानु पर्ने बाध्यता त गाउले लाई नै छ
चैत्र मासको हावाहुरी अनी सुख्खा पाखामा फेरी गाईवस्तुलाई घास काट्नु पर्ने।
ऊफ् काहा सहज छ र गाउले जीवन त
तर जे छ मनमा धेरै खुसी छ🙏
शुभदिन☕☕☕☕☕
बादविबाद पनि आफु समान वा आफुभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाईदा हुन्छ किनकी आफुले केही सिक्के मौका पाईन्छ । बेकारकासँग त समयको बर्बाद र दिमाग खराब मात्रा हो ।