धनुषा, महोत्तरी, सिरहाको उत्तरी क्षेत्रका बासिन्दा खानेपानीको हाहाकार छ।
चुरे विनाशसँगै पानीको सतह सुक्न थाल्यो, चुरे फेदीका बासिन्दा भने काकाकुल बने।अब त चुरे फोडेर राजमार्ग बनाउने अरे! त्यसपछि के हालत होला?! https://t.co/mOoUY63dLd
मुलुकका पहाड देखि तराइका धेरै भागबाट गरिएको पानी संकटको बिस��तृत रिपोर्टले समस्यालाइ सम्बोधन गर्न ढिलो हुँदै गएको स्पट छ। आगामी बर्षको कार्यक्रम र बजेट्ले पानी संकटलाइ कतै पनि नसमेटेको हुनाले आगामी बर्ष यतिखेर पनि यो अबस्था दोहोरिने छ।
At a community program today, Chief of Lalitpur Traffic Police said in the first ten months of this fiscal year, newly expanded Ring Road has seen 658 accidents, 25 deaths and 454 injuries. That's more than 2 accidents each day & a fatality every 12 days.
This is unacceptable !
CONGRATULATIONS @kushal_977 & #GandakiUrja for successfully testing its large #biogas plant that produces #Biomethane from #waste & compresses it in cylinders for cooking.
The next step - using the biogas to replace diesel in buses.
#WastetoEnergy
आकासे पानी जमिन मुनि पठाउन चिनमा “स्पन्ज सिटि” कार्यक्रम छ । हामि कहाँ पनि भूमिगत पानी #Recharge गर्न पोखरी र चौरहरु थिए । अहिले खुल्ला स्थलहरु टालिन थालेपछि पानी सडकमा बग्ने नै भयो । आज पनि छोटो समय मै काठमाडौँका सडकहरु खोला बने । आकासे पानीलाई जमिनमुनि जान ठाउँ दिऔं ।
उच्च शिक्षाको लागि विदेश पढ्न जाने नेपाली विधार्थीहरुले यस वर्ष करिव करिव ३८ अर्व विदेश लगेका रहेछन्। हामीले नीजि क्षेत्रलाई पनि सहकार्य गर्ने गरि त्यस्ता विषयमा कोर्सहरु संचालन गरौ तर हाम्रा विधार्थी संगठनहरु संग सहमति जरुरी होला।
काठमाडौँ भित्र आवतजावत गर्न अब विजुली गाडी मात्र खरिद गरि प्रयोग गर्ने निर्णय गरेकोमा नेपाल विद्धुत प्राधिकरणलाई वधाई । अन्य सरकारी कार्यालयहरुले पनि यस्तै निर्णय गरे – खर्चको साथसाथै तेल चोर्ने समस्या पनि घट्नेछ, वातावरणमा स���धार त छंदैछ । https://t.co/fwKMFFE0J2
Don't forget to turn off your sprinklers. Let the rain do the watering for you. More water saving tips here: https://t.co/PjzCkSiC2c
#WaterAwarenessMonth
ICYMI: 2018-19 WEF President Tom Kunetz and @HowardU President Dr. Wayne Frederick discuss the impact and benefits of the emerging partnership between the two institutions
Words matter.
That’s why it’s time to abandon the term “wastewater treatment plants” in favor of “Water Resource Recovery Facilities.”
A simple name change can help drive a paradigm shift: https://t.co/7MiJ5pGoZx
A photo that made me feel sad today: Students of Janajyoti School in Dailekh, Karnali #Nepal drink water straight from the river. #WaterIsLife#CleanWaterIsRight Photo: RSS via @bbcnepali