@hamrorabi खोइत राज्यले अपराधी वा कुनै अनुसन्धानमा पक्राउ गर्दा अरू पार्टीका कार्यकर्ताले विरोध त गरेनन् त?
भने पछि अरु पार्टीका नेता कुइएका र रास्वापा काे कार्यकर्ता कुइएका हुन?
@photonics202 @thapagk साला यो संसदीय छानबिन समिति भनेको नै सबैलाई चोख्याउने ठाउँ हो। नत्र सिआईबी लाई दिनुपर्ने चिज यो चोर नेताहरु बसेर बयान लिएर हुन्छ?