ओलि प्रधानमन्त्री हुने बित्तीकै राज्यकोसको एक करोड खाने त्यो गु boy आच्या google boy भनिटोपलिएको लठेप्रो कहाँबाट टुप्लुक्क आउँछ ? एतिन्जेल त चर्चै थेन त। जनतालाइ 13% tax बढाको तेसलाइ दिन त होइन कतै ? 😀
उभिनु नपाइ लाठ्ठी प्रहार गरि घुडो टेकाउन तयार बसिरहेको हरु लाई उल्लु बनाइ सफलता को सिडि मा उक्लि जीवन को त्यो अनमोल लक्ष लाई हासिल गर्नु कहाँ त्यति सजिलो छ र।।