Happiness😊,it's a feeling,when we r pleased,satisfied and succeed,moreover,
it's a feeling of positiveness which when comes when we are positive,optimistic for our dreams,wants,succes that we are willing for.
-It's a feeling when our heart overcomes the mind.
May alws be wth u
पुस्तकबाट राष्ट्रिय विभूति पृथ्वी नारायण शाहको नाम हटाइएछ । गगन जस्ता पात्र रहुञ्जेल देशको ईतिहास मेटिदै जान्छ । ईश्वरमा येशू राख्ने पुस्तक पनि नेदेखेको होइन ।
शिक्षामा धेरै समस्या छ भनेर शिक्षा मन्त्रीले भने, यो पनि एक समस्या हो ।
सुनसरीको देवानगन्जमा हिजो राति बोलबम जाँदै गरेको एक समूह माथि ढुंगामुढा, तोडफोड र आगजनी भएको छ। मिडियाले हमला गर्ने दोषीलाई अर्को समुह भन्दै जोगाउन खोज्दैछ। रातिको समयमा कसले गोली चलायो? पुलिसले अथवा अर्को समुहले त्यो गोली लागेर एक जना जेन जी युवा अशोक मेहताको ज्यान गएको छ।
एकादशीको दिनमा पनि अन्डा खानु नखानु ब्यक्तिगत स्वतन्त्रता होला । किन्तु अन्डा खाएर त्यसलाई "एकादशी मनाएको" भन्नु एकादशीको मर्म र अर्थ नै विकृत बनाउनु होइन र? @binuebhi
Happy Harishayani Ekadashi to all: भनिन्छ आजको दिन हरी (विष्णु) शयन (निन्द्रा/शेष नाग माथि विश्राम) मा लिप्त हुन्छन। त्यसैले यस दिनलाई हरिशयनी एकादशी को रूपमा हिन्दू धर्मावलम्बीहरुले पूजा गर्छन । Today is "तुलसी रोप्ने दिन" as well. ❤️🙏🏻
Shame on you, NepalPress!
यस्तै चट्किला तर भ्रामक समाचारकै कारण केही राम्रा सञ्चारमाध्यम समेत बदनाम भएका छन्। अद्यावधिक जानकारी पाउन नसक्ने सर्वसाधारणमा झन् अन्योल र निराशा फैलिएको छ। पत्रकारिताको जिम्मेवारी सनसनी फैलाउने होइन, सत्य र तथ्य प्रस्तुत गर्ने हो!👎
'तँलाई घरबाट बाबु-आमाले पढ् भनेर पठाएको हो। राजनीति गर्छस्? बढ्ता नहो। तँ पढ् है,पढ्। अलि पढेर जान्नी हो। तँ राजनीति नगर् विद्यार्थी जीवनमा,' ती प्रहरीले भनेका छन्।
https://t.co/8SQAQpIzbz
🇳🇵🤝🇮🇳 A blockbuster series awaits!
Nepal will host India A in a three-match T20 Series at the TU International Cricket Ground, Kirtipur
The series was confirmed following a meeting held during the ICC Conference in Scotland between CAN President Chatur Bahadur Chand, CAN Secretary Paras Khadka, and BCCI Secretary Devajit Saikia.
🗓️ Fixtures
• December 9 – 1st T20
• December 11 – 2nd T20
• December 13 – 3rd T20
#NepalCricket
A monk from India reached Pashupatinath after seven months. He traveled by lying down and bowing on the ground all the way. Nepal traffic police helped him during his journey to make it easier and safer.
#SadhuJourney#Pashupatinath#Nepal#IndiaToNepal#SpiritualJourney#Faith #Devotion #IncredibleJourney #NepalPolice #TrafficPolice #ReligiousJourney #PeacefulTravel