जति पिडा मुस्किल र समस्या छ
अरुको समक्ष नराखेर भरिसक्के
आफै भित्र यसको समाधान खोज्नु
जाती हुन्छ किनकि भत्किएको मन्दिर
बाट पोहिला मुर्ति चोरी हुने गर्छ ।
म उनीसँग हैन, उनको मनसँग खेलबाड गर्छु।
जसको मन इमान्दारिता अनि निस्वार्थी भावनाले भरिएको हुन्छ♥️ र पनि एकअर्काको लागि सुम्पिसकेका हुन्छौं😊🙏
#विश्वास ♥️
@kikune_nepal