भारतका प्रख्यात व्यङ्ग्यकार हरिशंकर पर्साई लेखुहुन्छ -
"यदि पाँचवटा गधाहरू एकैठाउँ जम्मा भएर घाँस खान थाले भने पनि तानाशाहलाई मेरो ��िरुद्ध जुलुस निकाल्ने षड्यन्त्र हो कि भनेर डर लाग्छ ।"
राष्ट्रपति झलनाथ
प्रधानमन्त्री प्रचण्ड
अध्यक्ष माधव नेपाल
बामदेव,नारायणकाजी,बादल रोजेको मन्त्री
यति भएपछि सचिवालयमा बहुमत
अनि अरु एसेट्सहरुलाई हिन्दुस्तानले भने बमोजिमको पद दिने यतिसम्मको तयारी भइसकेको रहेछ,तर स्थायी कमिटीमै बहुमत नपुगेपछि .
मैले दुइ बर्ष अघि हेम थापा ठग हो भन्या थिए अहिले लाइभमै ठगिएका मान्छे लाइन देखिए हेम थापा भन्दा अझ ठुलो ठग रवि लामिछाने हो तर लामिछानेसग डराउछन उस्ले सबुत मेटाएर काम गर्ने गर्छ।।
तपाईहरुलाई कोरोना भाईरसका कारण १, २ महिना “social distance” भएर बस्नुपर्दा कति धेरै पिडा भएको छ। तर दलितहरु सयौबर्ष देखी पँधेरो देखी मन्दिर सम्म, चुलोचौका देखी भोजभतेर सम्म social distance गरेर बसेका छन् यो देशमा। एकपटक सोच्नुहोस् त उनीहरुलाई कति धेरै पिडा भएको होला?
पहिला हत्या । त्यसपछि अनेक कुतर्कका लाञ्छना । हरेक कुतर्कसंगै मर्दे गएको मानवीयता देख्दा लाग्छ— हामी सिमेन्ट भइसकेका छौ, जति निचोरेपनि बालुवामात्र खस्ने !
काङ्ग्रेस भनेका राणाको पालादेखिकै खुङ्खार हुन्। तर यी कम्युनिष्ट भनेका सातसाल पछिका ठेट्ना हुन्। कोही हलो जोत्दाजोत्दै, कोही स्कूल पढाउँदापढाउँदै राजनीतिमा छिरेका हुन्। पञ्चायतको विरोध गरेर जेल पसे, बाहिर निस्किंदा नेता भ���सकेका थिए। प्रशासनिक नर्म्स नै नबुझेकाले गर्दा,
क्रमशः