Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
ग्यास्ट्रिक पिडित
@GtmProgress
लक्ष्य थियो डाक्टर/ईन्जिनियर बन्छु अँह पूरा भएन किन थाहा छ ? किनकी बायोको परिक्षामा सबै ट्विटेका बायो सारेछु, आलु खाँए।
#थुक्क_जिन्दगी
#BSc_Ag
बुद्धको देश
Joined March 2015
315
Following
2.5K
Followers
1.4K
Posts
ग्यास्ट्रिक पिडित
@GtmProgress
almost 7 years ago
'स्त्री चरीत्र दैव न जाने' .... "जमरा" मय हूनेबेला "महरा" मय भएको देश।
ग्यास्ट्रिक पिडित
@GtmProgress
about 9 years ago
जेब्रा क्रसिङबाट बाटो नकाट्दा दुईसय को चिट काट्ने सरकार जेब्रा क्रसिङमै गाडीले हानेर मार्नेको घाॅटी पनि काट्न सक्नुपर्यो क्या ।
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
वायुप्रदुषण ले आफ्नो क्षेत्रफल बिस्तार गरिरहेको बेला ध्वनिप्रदुषण भयो भनी गाडीमा हर्न बजाउन नपाईने भन्ने प्रचण्ड सरकारको आदेश के जायज हो त ?
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
काठमाण्डौ उपत्यकामा गाडीले हर्न बजाउन नपाईने भन्ने सुन्दा आजकल कुकरमा सिठ्ठि लगाउन पनि डर लाग्न थाल्यो गाॅठे 😂
Who to follow
आशिष गुरागाईं
@a77g77
इन्टरनेट घुमन्ते राम्ता जोगी (जहाँ जेदेख्यो तेही हेरेर रमाउने) सीधा सम्पर्क +9779851070609 इमेल
[email protected]
🇳🇵👆️महापागल ~~ 'म'वादी 🧐🙏
@iMahaPagal
#Learner🧐#Translator✍️ #Self_critic🤫#Vegetarian🌱#selfist🤞#Peace_Lover🤝#MAinEnglishLiterature👨🎓#BTLNepal👥🇳🇵#BetterNepal🇳🇵
Krishna
@krishnabiral
l Civil Engineer l
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
SLC फेलहरु मेयर मा लड्दै छन ,,, अनि डिग्री हाेल्डर हरु चाहिँ म्यादी पुलिस मा ,,,,, #### अस्थानिय चुनाव## 😇😇😍😏😏
#cp
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
·
Nepal
अहिले पनि पृथ्वीनारायण शाह नभएका हैनन् , फरक यत्ती हो कि ; पहिलेका पृथ्वीनारान 👆 औला उठाउथे अहिलेका पृथ्वीनारान 🖕 औला उठाउछन् 😂
GtmProgress
retweeted
Reecha Sharma
@reecchasharrma
over 9 years ago
काठमाडौँको जनता सबैभन्दा राष्ट्रवादी । फोक्सो–फोक्सोमा देशको माटो जो भरिएको छ ।
#truth
#copied
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
·
Nepal
दुखको कुरा :- धेरै समयपछि ट्विटरमा छिर्दा आफ्नै मान्छेहरूले पनि अन्फल्न भ्याईसकेछन् ।
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
about 10 years ago
·
Nepal
गर्छु भन्नेले केही गर्न पाएन यहाॅ बन्छु भन्नेले केही बन्न पाएन यहाॅ अरूको त खै के कुरा गरौॅ साथी मर्छु भन्नेले सम्म मर्न पाएन यहाॅ
#मेरोदेश
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
·
Nepal
हाम्रो राष्ट्रिय रोग ग्यास्ट्राईटिस 😅
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
·
Nepal
" हिजो घरमा राती चोर आएछ" ! बाहिर निस्किन डर लागो ... भित्रै बाट "ए कुन साले होस्" भनेको त! "२०४८ साले" हु भन्छ यार।। 😂😂😂
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
·
Nepal
यो काठमाण्डौमा ;👇 नुहाउन खोज्यो पानी छैन, पानी भयो समय छैन, समय पनि छ पानी पनि छ, तर जाॅगर भन्ने चिज नै छैन । अनि कसरी चल्छ जिन्दगी ??
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
·
Nepal
यो काठमाण्डौमा ;👇 नुहाउन खोज्यो पानी छैन, पानी भयो समय छैन, समय पनि छ पानी पनि छ, तर जाॅगर भन्ने चिज नै छैन । अनि कसरी चल्छ जिन्दगी ??
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
भगबानले त जन्मदै मात्र मलाई रून सिकाए ; जिन्दगीमा हाॅस्न र खुसी हुनको लागि त सङ्घर्ष म आफैले गर्नुपर्यो ।
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
भगबानले त जन्मदै मात्र मलाई रून सिकाए ; जिन्दगीमा हाॅस्न र खुसी हुनको लागि त सङ्घर्ष म आफैले गर्नुपर्यो ।
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
"धनभन्दा बिद्धा ठुलो" भनेर पढाउने नेपाली शिक्षकले नै 1000 भन्दा कम मा टिउसन पढाउदिन भन्दैछन् । 🤐
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
देशको लागि लड्नेहरू शालिक भएछन् देश टुक्राउन खोज्नेहरू यही देशको मालिक भएछन्।।
#कठै
मेरो देश 🙁
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
Slim भन्दै हड्डी देखाएर ईम्प्रेस पार्न नखोज कान्छी 👉हड्डीको पछाडी त कुकुर पो लाग्छ ; बाघलाई त मासु नै मन पर्छ 😅
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
मेरो प्रेमकहानी यस्तो थियो कि सुन्नेहरु ताली पिट्दा पिट्दै रुन थाले,,!!
GtmProgress
retweeted
ग्यास्ट्रिक पिडित
@GtmProgress
over 9 years ago
माया त यस्तो होस् : मैले साँझ भेट्ने वाचा गरू, अनि तिमीलाई दिनभर त्यो सुर्यसंग रिस उठोस् । 😍😍😍
Last Seen Users on Sotwe
zaka zaka
Seen from
Saudi Arabia
ALL ABOUT MEN (1M) NSFW 18+
Seen from
Mexico
야짤러
Seen from
Korea
PASS
Seen from
Singapore
Armaan awan
Seen from
Pakistan
leparadisauparadis
Seen from
Switzerland
สาวเสียบ🥒🥒💦💦
Seen from
Thailand
Jhitt Soysuliya
ພັດ
Seen from
Thailand
Packs Argentinos🔞
Seen from
Argentina
Trends for you
1
Spain
Under 10K tweets
2
Good Friday
Under 10K tweets
3
RED Friday
Under 10K tweets
4
LINGORM ILF EP7
Under 10K tweets
5
Kanan
Under 10K tweets
6
Happy Friyay
Under 10K tweets
7
#FridayVibes
Under 10K tweets
8
Coexistence
Under 10K tweets
9
#MCMViejaMalcriada
Under 10K tweets
10
NRED
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.1M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.1M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.3M followers
9
KATY PERRY
@katyperry
88.7M followers
10
Taylor Swift
@taylorswift13
82.6M followers
11
Lady Gaga
@ladygaga
74.1M followers
12
Virat Kohli
@imvkohli
71.5M followers
13
Kim Kardashian
@kimkardashian
70.3M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
64.5M followers
16
Neymar Jr
@neymarjr
64.4M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.8M followers
19
Selena Gomez
@selenagomez
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫