शेरबहादुर एण्ड कम्पनीको आधिकारिक अन्त्यको बधाई । यो निर्णयले नेपालको पार्टी प्रणालीमा सुदृढीकरण होस भन्ने कामना। महाधिवेशन प्रतिनिधिको अधिकारलाई कुण्ठित गर्ने धृष्टता अब पक्कै दोहोरिने छैन । साच्चिकै प्रजातान्त्रिक अभ्यास पार्टीहरुमा सुरु होस । सबैको जय होस।
GenZ ले गर्नु पर्ने अर्को मुख्य काम:
यो कम्युनिस्ट भन्ने चिज पुरै खरानी बनाउने किनभने :
- यो बिचारले हाम्रो आर्थिक नीति चौपट भयो ।
- परराष्ट्र नीति चौपट भयो ।
- मानिसहरुमा बिजनेस प्रती नकारात्मक भाव पैदा गर्यो । कमाउनु नै पाप हो जस्तो बनायो ।
- मानिसहरुलाई विध्वंसरुपी बनायो ।
India must include Nepal in the next bilateral engagement…make it a triangular. They MUST get to play full-member teams on a regular basis and i feel, India should lead the initiative. Well played, Nepal.
May this world cup be the start of something special. 🙌
Nepal have shown enough to get some bilaterals with full member teams.
Their players deserve a lot more in terms of exposure and Guidance.
Deep Airee has already shown that he is a quick learner. 👏👏#T20WorldCup