@RishavDevPaude1 @GuneshYadav2@drckraut Fijikaran त गरी सके हाम्रो मधेश लाई बर्मा, भूटान, तिब्बत का का को गैर मधेशी लाई हाम्रो मधेश मा ल्याएर हाईवे को वरी परी थूपारिए...।
@PradeepgyawaliK@Teknarayan_ बधाई छ... याहा लाई ।
बिश्व को तेस्रो ठूलो शक्ती साली राष्ट्रपति सी जिनपिंग हाम्रो देश मा आउनू धेरै खुशी को कूरो हो ।
हाम्रो उत्तरी सिमानामा संखुवासभा, रसुवा, सिन्धुपाल्चोक हुम्लाका आसपास रहेका ३६ हेक्टर भूभाग र लिपू लेक बारे माहामहीम सी जिनपिंग ले के भन्नू भयो????
@BabuLalBhandar2 दाउरा सूरूवाल लाएका ले पान निल्नू पर्छ,की फ्याक्नू पर्छ थाह न हूने लाई पनी मै मधेश को छोरा ले सम्मान गरे राखे तर राजधानी को बजार मधेश भन्दा सस्तो ठानेर एउटा ल्यापटप ब्याग लिन खोज्दा झन महगो पर्यो अली छूट पाईन्छ भन्दा धोती आदी जस्ता अपशब्द बाट सम्मानित हूने पनी मैं मधेशी छोरा हू।
@BabuLalBhandar2 महोदय.... शब्द भन्दा पनी भनाई को अर्थ शब्द उच्चारण र भावना मा निर्भर पर्छ । हामी बूवा लाई पनी बाबू भन्छौ र छोरा लाई पनी बाबू भन्छौ ।
र काठमाडौंं जस्तो संकूचित सोच त कतै पाईदैन न। हामी लाई काठमांडू हामी पनी काठमांडू हेरे का हौ ।
@prakashujyalo कर्फ्यू लगाएर पुलिस, प्रशासन, शेना को बन्दूक देखाई जनता लाई दमन गरी संविधान निर्माण गरिएको अन्य देश मा पनी पाईदैन महोदय... ।
र अर्को कूरो मंत्री संसद मधेशी जनता को भोट ले बनाको हो कूनै कागज को खोस्टो ले होईन ।
संविधान लागू सबै मा हून्छ तर सबै मंत्री संसद बन्दै न।