हसिना बस्नेत लेख्छिन् : लोक सेवाको पछिल्लो आँकडाअनुसार रिक्त पदमा आवेदन दिनेको संख्या कम छ भने अर्कोतर्फ अन्तर्वार्तामा उपस्थित संख्या झनै न्यून छ । यसले सरकारी जागिरमा नर्सिङ जनशक्तिको आकर्षण घटेको देखाउँछ ।
https://t.co/aSgXYqqPiQ
पोखरा र पोखरा आसपास रहनु भएका सम्पूर्ण साथीहरुलाई पर्सि शनिवार हुन गइरहेको ‘स्व’ को गृह विमोचन कार्यक्रममा हार्दिक आमन्त्रण गर्दछु ।
किताब विमोचन त हो नै,साथ-साथमा किताब उत्सव हुने हुनाले तपाईको उपस्थितिले अवश्य खुसी दिनेछ । आउनु होला है !
हर भोजमा हाज़िर दिन जानु पर्दैन । हर जन्तीमा बेहुला वा बेहुली हुने कोशिस गर्नु पर्दैन । हर बिषयमा प्रतिक्रिया दिनु पर्दैन । क्रिकेटको हर बल खेल्नु पर्दैन । राम्रा खेलाडीहरु हर बल खेल्दैनन । क्रिकेटबाट , जीवन बारे , धेरै कुरा सिक्न सकिन्छ .. परिस्थितिहरु , मान्छेहरुलाई जीवनबाट कसरी जान दिने ; खेल्न नपर्ने बल नखेल्ने , let go गर्ने ...
हिजो काठमाडौममा सम्पन्न ‘स्व’ विमोचनमा उपस्थित तपाईहरु सम्पूर्णमा विशेष आभार !
यो हदको माया, आत्मीयता र साथ पाएर एकदम पुलकित छु सँगसगै निकै भावुक पनि ! 😊🙏🏿😊
समस्या त थाहा छन्, तर समाधान थाहा नभएको एउटा मष्तिस्क बोकेर हिंडेको छु..मनमा अनेकन भावहरू उर्लिन्छन्..पोखिन्छन्..यतिकै रहरले यी भावहरू पोख्दै गर्दा एउटा लामै ब्लग बनेछ…रहर हुने ले पढ्नुहोला !
अलि लामो चॉहि छ है !
धन्यवाद @basantabasnet sir https://t.co/EJ7HiiOoZf