गत वर्षदेखि स्थापित डिजिटल लिगल जर्नल https://t.co/0ocprKVdD6 मा समाचार सम्पादकका रुपमा सहकर्मी मित्र विजय देवकोटाजीले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने छ । आजदेखि https://t.co/qCBwlQNDQE बाट शुरु भएको उहाँको नयाँ यात्राले सफलता चुमोस् । हार्दिक शुभकामना।
आजबाट नागरिक सरकारको उपहार ।
१) 3% शैक्षिक कर
२) 3% स्वास्थ्य कर
३) 5% विद्युत भ्याट
४) 13% विद्युत भ्याट (औद्योगिक)
५) शेयर्ड राईडिंगमा 5%
६) शेयर खरिद बिक्रीमा पुँजि अभिवृद्धि कर 10% स्वर्णिम नेपाल !
एक लाखसम्म ट्राफिक जरिवानाको चर्चाले उठाएका चार संवैधानिक प्रश्नहरू ! https://t.co/ccqj89ZXdI प्रमुख कानुनी प्रश्न दण्डको वैधता Vs. दण्डको अनुपातिकता (principle of proportionality) ??
प्रधानमन्त्रीको भनाइ पुष्टि गर्न क्रस–होल्डिङको समस्या भोगेका नेपाली नागरिकहरूलाई खोजी–खोजी सार्वजनिक गराउने अनैतिक, अमर्यादित र गैरकानुनी काम जननिर्वाचित सांसदहरूले गर्न अलिकति त लाज मान्नुपर्ने होइन ?
परम्परा तोड्ने वा तीव्र गतिमा काम गर्ने नाममा rule of law, human rights उल्लंघन गर्ने र सुशासनका मान्यता लत्याउने कामलाई पनि जायज ठहरिने गरी whitewash गर्नु उचित हुँदैन।
अरुलाई आचारसंहिता र विधि सिकाउने माननीय सांसद गणेश पराजुलीज्यूलाई संविधानको धारा १०५ सम्झाइदिनैपर्ने भयो । न्यायाधीशको आचरणबारे संसदमा बोल्न बञ्देज छ । महाअभियोग र संसदीय सुनुवाईमा मात्रै सांसदले बोल्न मिल्छ ।
https://t.co/8WWJVRKy81