केपी ओलीले राजदूत दिंदा उहांले खोजेको देश नपाएर अस्वीकार गरेको व्यक्ति पक्कै पनि केपी ओलीको आनीबानी था होला । उहां भन्दै हुनुहुन्छ भट्ट जी छिरे पछि सिंहदरबार होस् वा बालुवाटार सबै ढोका खुल्थे ।
बालेन मेयर हुँदा निकै कोशिश गरेतापनि सिंहदरबार छेउ अनामनगरमा डोजर चलाउन सक्या थिएनन्।
राजेश अहिराज(एमालेले मधेश प्रदेश प्रमुख बनाएको), इन्द्र चाम्लिङ राई(श्रम संस्कृति पार्टीको मुख्य नेता/चन्दादाता) लगायतले त्यहाँ घर टहरा बनाएर भाडा खान्थे। आज बल्ल डोजर चल्यो।
@nehuchapagai यो विशेष अदालत यसै गरि लुट को खेती गर्नेहरु थुनामा पर्दा स-सम्मान थुना मुक्त गर्न चोर चण्डाल का नाइके नेताहरुले कृ ते लाईसेन्स वाला भतुवा जोगीहरू लाई नियुक्ति दिई सञ्चालन गरेको हुनाले यो देशको यो हालत देख्नु पऱ्यो😷😷
तपाईंलाई कस्तो लाग्यो नि ?
"विष्णु पौडेल पछिल्लो ३० वर्षको शासकीय भ्रष्टाचारको नमुना हो ।
भ्रष्टाचार धेरैले गरे, तर विष्णुले त्यसलाई संस्थागत गरिदियो ।
उसले एउटा सुकुम्बासी हुँदै सत्ता कसरी कब्जा गर्न सकिन्छ भन्ने कुरा बुझेको थ्यो ।
स्याङ्जाली हो, आईक्यू नि अचम्मको थ्यो । कहिले केपी ओली भजायो, कहिले प्रचण्ड । व्यवसायी नि टन्न खेलायो, अर्बौंको सम्पत्ती जोड्यो ।
भैंसेपाटीमा २ वटा घर जोड्यो, एउटा जल्यो, अर्को कसैलाई थाहा भएन, त्यहाँबाट चीज चलायो ।
जेजे हुन सक्छ, त्यो गरेर देश दोहन गर्यो । आफूलाई माटो बुझेको अर्थमन्त्रीका रूपमा चिनायो, तर देशको माटोको कमिसन खायो । "
आज, विशेष अदालतले यसलाई छोड्ने निर्णय गरेछ । दुख लाग्यो ।🙏⛔️ " - ईश्वर अर्याल ( साभार )
भ्र्स्ट बिष्णु पौडेललाइ रिहाइको आदेश
दिपक भट्ट र सुलभ अग्रवाललाइ रिहाइको आदेश
एमालेका हत्यारा नेता कोइरिलाइ छोड्न आदेश
सम्पत्ति शुद्वीकरणमा छानविन नगर्न आदेश
देउवा दम्पत्तिको प्रकाउ पुर्जि खारेज
अदालत ?
देश चाही सिंगापुर जस्तो चाहिने!
:- नक्कली सुकुम्बासी हटाउन नपाईने!
:- बिचौलिया पक्राऊ गर्न नपाईने!
:- दलका बिधार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाईने!
:- मापदण्ड बिपरित मिचिएका फुटपाथ बिस्तार गर्न नपाईने!
:- अनि देश चाही सिंगापुर जस्तो चाहिने!
हामी चाही सुध्रिनु पर्दैन???