#HastalikhitSambad मा शिक्षा सुधार अभियन्ता एवं लेखक @MilanPandey को अन्तरवार्ताः
जुम्लामा केहि महिना अघि मात्र नेकपा अनि कांग्रेसले विद्यालय फुटाए।के यो राजनीति हो ? होइन, यो सार्वजनिक दलीय अपराध हो। शिक्षामा दलियकरण गर्ने दलहरु अपराधी हुन्।
https://t.co/akIsY2jSK4
विवेकशील नेपाली दलले यथास्थितिमै एमसिसि सम्झौता पारित गर्न नहुने बताएको छ । दलकी संघीय उपाध्यक्ष अजिता राईले हस्ताक्षर गरेको विज्ञप्तिमा एम.सी.सी सम्झौतामा प्रष्टता ल्याइ आवश्यक संशोधन गरेर मात्र पारित गर्न सकिने बताइएको छ । @bibeksheelnp@ajeetarai
https://t.co/mTyskPiKYj
तत्कालिन युवासंघले चार अरब भन्दा बढी घोटाला भयो भन्दै अख्तियारमा मुद्दा दियो । तर त्यो मुद्दालाई बाबुराम भट्टराईको सरकारको चार शब्दको निर्णय ले खारेज गरिदियो । प्रदेशमा त्यस्तो नहोस् । - @RameshLeads@bibeksheelnp
https://t.co/EWV025T7CW
‘सरकारको ‘ब्रेन ग्रेन पोलिसि’मा हाम्रो समर्थन छ तर परराष्ट्र मन्त्रालयमा बैठक गरेर मात्र युवा घर फर्किदैनन, प्रवासमै उनीहरुलाई सिप अनुसारको काम दिने प्रतिबद्धता र माहोल सरकारले बनाउनुपर्छ ।’ – विवेकशीलका अध्यक्ष @MilanPandey भन्छन् । @PradeepgyawaliK
https://t.co/v3BksgUHEJ
विवेकशील प्रवास संगठन परदेशमा रहँदा नेपालीको पिडामा मल्हम लगाउन मात्र हैन विदेसिएका युवा घर फर्काउन पनि नेतृत्वदायी पहल गरिरहेको नेता भट्टको भनाई छ । @bibeksheelnp@ujwalthapa@MilanPandey@RameshLeads
https://t.co/gq6g5tWxRS
उनले राज्यविस्तार गरेकै कारण आज हामी नेपाली भएका छौं । र रहेका छौं । पृथ्वीनारायण बारे अझै लेखिने छ र पस्तौंपुस्ता लेखिनेछ , यो रोकिने छैन तर उनीबारे धारण समय अनुसार परिवर्तन हुँदै जानेछ ।
https://t.co/rMscMhDUaa