आजको नयाँपत्रिकामा मेरो विचारः
नागरिकको विवेक र निर्णयमाथि प्रश्न गर्नु लेखको उद्देश्य होइन, तर हाम्रो निर्वाचन प्रणाली र लोकतान्त्रिक अभ्यासलाई अझ उन्नत र सुसंस्कृत बनाउनैपर्छ ।
Link: https://t.co/5HIZ6Ly0BU
पुरानै भएनि - काम गर्नेलाई यसपटक पनि जिताऔँ।
नयाँ नै भएनि - (चिप्ला) कुरा मात्र गर्नेलाई हराऔँ।
@thapagk लाई KTM 4 मा घन्टी र अर्को एक जना युवा उम्मेदवारले समर्थन गरेछन्। KTM - 1 मा @pukarbam लाई किन सबै युवाहरुले समर्थन नगर्ने?
यसपाली 'कुरा' हैन 'काम' गर्नेलाई चुन्ने?
" मेरो उम्मेदवारी किन ? सडकको आवाज सदनमा पुर्याउन"
मन देखिको कुरा जस्ताको त्यस्तै बोलेको छु ।
पुरै पढेर मन परे धेरै भन्दा धेरै सम्म पुर्याउनु होला ।
( @adhikari_agrim जि धन्यवाद यति राम्रो संग मेरो भित्री मनको कुराहरुलाई शब्दमा उतारी दिनु भएको मा )
https://t.co/LNlPquB3kC
“It seems to me that political change comes slowly and takes a lot of effort,” he says, “But one must not lose hope. And I shall not.” @pukarbam
https://t.co/Q0rhNlXDdg
Young Social worker Pukar Bam has announced his candidacy from Kathmandu-1 for the upcoming election of Member of the House of Representative (प्रतिनिधि सभा सदस्य). He says, "अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ, अब संसद् पुगेर नागरिकको आवाज बोल्छु।"
पुकार बमलाई जिताउन अहिले देखि नै लागौं चुनाव हुनुभन्दा दश दिन अगाडि मात्रै उम्मेदवार घोषणा गरेर जनताले सहि जनप्रतिनिधि चुन्न सक्दैनन, सक्षम युवा अबको नेतृत्वमा।
@pukarbam
‘अकुपाइ बालुवाटार’ अभियानमा सक्रिय रहेका बमले आफू डा. गोविन्द केसीको पहिलो सत्याग्रहदेखि नै अग्रपङ्तिमा रही नेतृत्वदायी भूमिकामा निरन्तर सहभागी भएको पनि बताएका छन् ।
https://t.co/Z0WUMvXdd6
समाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाण्डौँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। बम स्वर्गीय उज्वल थापासँगै तत्कालिन विवेकशील नेपाली दलका एक जना सँस्थापक हुन्।
https://t.co/gzXWtQQulY
Namaskar, Kathmandu-1.
I am ready to fight for you.
Will you join me? Let’s meet.
“अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ, अब संसद् पुगेर नागरिकको आवाज बोल्छु”
का जि क्षेत्र नं १।जन प्रतिनिधिहरु युवा,आदरणिय,जुझारु, बिकास प्रेमी, अग्रज,सर्वज्ञानी,सम्माननीय श्री प्रकाश मान सिँह (स. स.), श्री दीपेन्द्र श्रेष्ठ (प्र. स.) र श्री राम कुमार के सि (अध्यक्ष) हुनुहुन्छ।संसद भवनबाट २०० मि. पश्चिम र सिंहदरवारबाट ३०० मि. पूर्वमा पर्ने सानो गाउँ हो
काठमाण्डौँ क्षेत्र नं १ बाट उम्मेदवारी घोषणा गरेपछि साथीहरु र यस क्षेत्रका मतदाताहरुबाट प्राप्त शुभेच्छाबाट उत्साहित र थप जिम्मेवारी महशुस गरेका छौँ।
हाम्रो चुनावी अभियानलाई साथ दिने साथीहरुसँग व्यवस्थित सम्पर्कका लागि यो फाराम भरदिन अनुरोध छ।
https://t.co/hhImrw5qkH