“हिलिङ नेपाल” राजनीतिक उद्देश्य बोकेको संस्था नभए तापनि देश र जनता डुबाउने खेलमा लागेका “स्वनामधन्य” राजनीतिज्ञहरूका कुटिल माखेसाङ्लो पर्दाफाश गर्न र समुदायलाई प्रेरित गर्न जन्मिएको संस्था हो।
हाल हामी रसुवा बाढी प्रभावित टुहुरा वालवालिका को छात्रबासको प्रबन्ध मिलाउन ब्यस्त छौं
भख्खर खुलेका 5⭐️ होटल ले करोडौ कमायो,
अस्पतालको कमाई अरब पुग्यो भनेर पैसा खर्च गरी गरी पत्रिका बाजी गर्नु को मतलब के रहेछ - त्यसको सट्टा त यती ट्याक्स तिरीयो भनेर ट्याक्स क्लीएरेन्स सर्टीफिकेट राखे विश्वासीलो है न र ?
@KamalBh12278882 आउनुहोस्..हामीसँग जोडीएर मलहम लगाउनु होस
१४५०० स्कुले विद्यार्थी , ६३ वटा स्कुल बाट प्रभावित छन्। सरकारले १ अर्ब र शेस घलेले ५० करोड घोषणा गरे तर खै त्यो पुगेको? २०८४ कि ८५ मा पुग्ने ?
@HealingNepal22 ,#ANMF र टिमले कोसिस गर्दैछ। केही साथीहरू आफ्नो आफ्नो ठाउँबाट कोसिस गर्दैछन् ।
हाम्रो टिमको को प्रगती यस प्रकार छन्ः
१.आधुनीक भान्सा ( modular kitchen equipment) को अर्डर गै सकेको छ -अमेरीका नेपाल मेडीकल फाउण्डेशन ले तत्परता देखाएको छ #ANMF धेरै धन्यबाद
२. दाताहरू बाट र हाम्रो संस्थाको ५ लाख गरेर ७,४५,०००उठेको छ हालसम्म
अरू कोही हुनुहुन्छ सहयोग गर्न चाहने ?
आज सम्म निम्न कुराहरू पक्का पक्की भएका छन् :
1. निलकण्ठ मा वी मा छात्रवास हुनेछ
2. त्यसका निम्ती होष्टल बेड, आधुनिक मोडुलर किचनको ईन्तजाम गरीनेछ
3. सफा टोईलेटहरू र स्नानगृह - महीला र पुरूष छात्रबासमा भिन्ना भिन्नै निर्माण हुनेछन्
4. स्वास्थ्यसेवा र मानिसीक स्वास्थसेवा रहनेछन्
बाढीबाट प्रभावित रसुवामा विशेष गरी अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी एनजीओलाई सुम्पेर, उनीहरूलाईनै भात खुवाउन लगाइएको छ।
स्थानीय सरकार भने डेली allowances पड्काएर जलवायु परिवर्तनसम्बन्धी सेमिनारमा भाग लिने र चामल-दाल- चाउचाउको “राहत” लिएर भेट्न आउने संग छलफल गर्ने काममा व्यस्त छ। यो अनुत्पादक छ।
३० दिन बितिसक्दा पनि अनुत्पादक छलफल गरेर “के-के न गरेको ” जस्तो गरी बसिरहेको देखिन्छ। अब यस्ता अर्थहिन छलफलहरू प्रत्युपादक बन्दै दीर्घकालीन सोच-काममा बाधक बन्दै छन्
बाढीबाट प्रभावित रसुवामा विशेष गरी अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी एनजीओलाई सुम्पेर, उनीहरूलाईनै भात खुवाउन लगाइएको छ।
स्थानीय सरकार भने डेली allowances पड्काएर जलवायु परिवर्तनसम्बन्धी सेमिनारमा भाग लिने र चामल-दाल- चाउचाउको “राहत” लिएर भेट्न आउने संग छलफल गर्ने काममा व्यस्त छ। यो अनुत्पादक छ।
३० दिन बितिसक्दा पनि अनुत्पादक छलफल गरेर “के-के न गरेको ” जस्तो गरी बसिरहेको देखिन्छ। अब यस्ता अर्थहिन छलफलहरू प्रत्युपादक बन्दै दीर्घकालीन सोचका काममा लागी बाधक बन्दै छन्
आज सम्म निम्न कुराहरू पक्का पक्की भएका छन् :
1. निलकण्ठ मा वी मा छात्रवास हुनेछ
2. त्यसका निम्ती होष्टल बेड, आधुनिक मोडुलर किचनको ईन्तजाम गरीनेछ
3. सफा टोईलेटहरू र स्नानगृह - महीला र पुरूष छात्रबासमा भिन्ना भिन्नै निर्माण हुनेछन्
4. स्वास्थ्यसेवा र मानिसीक स्वास्थसेवा रहनेछन्
अनुरोध:
वर्षको १लाख ले एउटा बच्चालाई एक बर्ष सम्म पढाइ, खाना, बास र स्वास्थ्यमा सहयोग पुग्ने रहेछ। समुदायबाट नछुटाऔं। अभिभावक गुमाएका बालबालिकाका लागि तपाईंको साथ चाहिन्छ।
अनुरोध:
वर्षको १लाख ले एउटा बच्चालाई एक बर्ष सम्म पढाइ, खाना, बास र स्वास्थ्यमा सहयोग पुग्ने रहेछ। समुदायबाट नछुटाऔं। अभिभावक गुमाएका बालबालिकाका लागि तपाईंको साथ चाहिन्छ।
@uttambajra78742 घरमा लगेर Adopt गर्ने हैन यो नियम विपरीत हो
त्यसैले सबै प्रोटोकल पुर्याएर गर्ने शहयोग बारे यस्तो छ हामीले प्रश्ताब गरेको support gateway
Simple question: How can we help them?
Our plan is to arrange the following at the earliest possible date.
The most important aspects to start a “new normal” day for them:
1. Hostel setup for 200 students
a. Kitchen equipment
b. Canteen tables and chairs
c. Bunk beds, mattresses, pillows, covers, and two towels per student
d. Adequate toilets and bathrooms, with toiletries
e. Sleeping clothes, school uniforms, tracksuits, and undergarments
f. School bags, stationery, and some sports materials
g. Long-term sponsorship for hostel expenses of about NPR 1 lakh per student per year until they pass Class 12
h. Medical and mental-health clinic, with service providers
i. Staffing: housekeeping, personal care for the children, cooks, dishwashers, cleaners, and gatekeepers
तत्काल राहत भन्दै चाउचाउ,बिस्कुट, पानी,फोम चामल, लिएर नजादा नै राम्रो- त्यहा प्रशस्त यस्ता सामग्रीहरू छन्।
भौतिक सामग्री भन्दा ईमोशनल सपोर्ट र शाहस बटुल्ने- “हामी छौं” भनेर प्रभावितहरू खोजी खोजी भेट्ने , अली धेरै दिन बस्नेगरी जाने समाजसेवी को खांचो देख्छु म त।
बेत्रावती जांदा भोर्ले तिर होला पहिरो ले हामीलाई २ घण्टा जती अलमलायो , आज सम्म गाडी त्यस्तो बाटोमा चलाईएको थिएन एकनास ६/७ घण्टा किन की त्यहा साईड लगाएर सुस्ताउने ठाउ नै पाईन्न
।
फोर्ड रेञ्जर को पावर चांही पुग्यो तर ग्राउण्ड क्लीएरेन्स अझै पुगेन- करीब १५० चोटी तल कता कता छोयो - छोयो 😃
हाम्रो रूट यस्तो थियो
ग्रान्डे – टोखा – छाहरे – ढिकुरे – फलाटे – चोगाटे – बोरे भञ्ज्याङ – पर्च्याङ – गोट पाटीखर्क – भोर्ले ( पहीरो को जोखिम) अम्बास – जिरो किलो ( डीजाष्टर टुरीष्टले फोटो खिच्ने Spot) – बगैंचा – नीलकण्ठ स्कूल – बोगटी टार
संरक्षण, पढाइ, सुरक्षा, भौतिक व्यवस्था, खाना वा सहयोग गर्न इच्छुक सबैलाई सहभागी हुन आग्रह छ।
अत्यन्त ईच्छा जागृत हुंदा खबर गर्नु होस् , बैंक डीटेल पठाउन सकिने छ।
हाम्रो मिसनः
सूचना
वेत्रावती बाढीमा अभिभावक गुमाएका १९ वर्षमुनिका बालबालिकाका लागि स्वयंसेवी समूह गठन भएको छ।
उद्देश्य: आफ्नै थातथलोमा पढाइ जारी राख्ने र तस्करको नजरबाट सुरक्षित राख्ने।
नीलकण्ठ मा.वि.ले करिब २०० जना अट्ने तीनतले भवन होस्टेलका लागि उपलब्ध गराएको छ।
हाम्रो कार्यविधीः
किन वेत्रावती रहनैपर्छः बसाई सर्न बाध्य नपारौं
वेत्रावती केवल बजार होइन। यो उत्तरगयाधाम हो — नेपालमा रहेको चार गयामध्येको एक, हिन्दू र बौद्ध दुवैको पितृतीर्थ। त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणी। विसं १८४९ को नेपाल–तिब्बत/चीन सन्धिको स्थल। रसुवागढी जोड्ने ऐतिहासिक व्यापारिक नाकाको ढोका। लाखे, गाईजात्रा, माघे संक्रान्तिको गोरु जुधाइ, पौषे औँसीको श्राद्ध — यी सबै यहीँ बाँचेका थिए।
बाढीले घर, पसल, पुल, घण्टाघरको आवाज र सयौं परिवारका नाम बगायो। तर नाम बगे पनि स्थानको अर्थ बगेको छैन। स्थानीयहरू स्पष्ट छन् — वेत्रावती छोडेर अन्यत्र बस्ने प्रस्ताव स्वीकार्य हुँदैन। बस्ती सुरक्षित उचाइमा सार्न सकिन्छ, पहिचान सार्न मिल्दैन।