चीनका प्रधानमन्त्री ली चीआङ र उच्च अधिकारीहरु आफ्नो नागरिकहरुको खोजी र उद्धारमा आफै निरन्तर फिल्डमा भएको समाचार देख्न पाइन्छ ।
नेपालको प्रधानमन्त्री,मन्त्रीहरु र संसादहरु लाइ QR मा पैसा माग्दैमा ठिक्क छन कि के हो?
३ दिन बितिसक्दा पनि फासेका ब्यक्तिहरुको को उद्धार खोइ ?
Congratulations President-elect @realDonaldTrump on your resounding election victory!
I look forward to further strengthening Nepal-US ties under your able leadership.
दोहोरो राहदानी काण्डमा प्रचण्डले जोगाई दिएका थिए। तर सहकारी काण्डमा केपी ओलीले जोगाई दिन सकेनन्। भएको यही हो। आफूले काण्डमाथि काण्ड थप्दै हिड्ने तर जोगाई दिनु पर्ने अरुले। आफ्नो स्वास्नीलाई आफैले जोगाउनु पर्छ; छरछिमेकलाई दोष दिन मिल्दैन। भात आफूले खाएपछि आची पनि आफैले गर्नुपर्छ। बालुवाटारमा नेताहरु सँग चोचोमोचो मिलाएर न्याय पाइँदैन। न्याय पाउनको लागि त न्यायाधीशहरु सँग सिधा कुरा गर्नुपर्छ।
कुनै नेता, मन्त्री, वा प्रधानमन्त्रीको हस्ताक्षरले कोही जेल जाँदैन। जेल जानको लागि त न्यायाधीशको हस्ताक्षर चाहिन्छ। केपी ओलीले दुर्गा प्रसाईंलाई जेल हाल्न सकेनन्। प्रसाईं धरौटीमा फुत्त निस्किए। मिडिया उद्योगी कैलाश हिरोशियालाई रबिले जेल हाल्न नसकेकै हो। हिरोशिया हेलिकप्टरमा उडे। रबिको गल्ती छैन भने कसैले पनि जेल हाल्न सक्दैन। बरु रबिले क्लिन चिट पाउने प्रक्रिया बल्ल पोखराको प्रहरी हिरासतबाट सुरु भएको छ। त्यसैले रबिले उच्च मनोबलका साथ कानूनी लडाइँ लड्नु पर्छ।
सडकमा मान्छे उतारेर डर देखाउने काम गुण्डाहरूको हो। राजनेताले त्यसो गर्दैन। १२ वर्ष जनयुद्ध लडेर केही नभएको देशमा चार दिन भेडा उफ्राई गराउनु भनेको जग हँसाई मात्र हो। २१ औं शताब्दिमा ‘number of peoples’ को कुनै अर्थ छैन। हामीलाई ‘number of ideas’ चाहिएको छ। दोकानबाट चामल चोरेर खाएको आरोपमा गरिबका छोराछोरीहरू जेलमा छन्, रबि माथि त करडौ ठगेर खाएको आरोप छ। केपी ओली १४ वर्ष जेलमा बस्दा प्रशस्त पानी पिउन पाएनन्, अनि किड्नी बिग्रियो।हिरासतमा थरीथरीका भोजन र मिनरल वाटर खान पाएर रबिको बुद्धि नबिग्रियोस्।
संदिग्ध पात्रहरू सबै यसरी नै पक्राउ पर्नु पर्छ। तर जुडुवा भाइहरूमध्ये कुन अगाडि पक्राउ पर्छ र कुन पछाडि पक्राउ पर्छन् भन्ने कुरा Risk of consequences मा भर पर्छ। त्यो किन पक्राउ नपरेको त भन्नु केवल Emotional logic मात्रै हो। प्रचण्डले बेलाबेलामा म माथी खतरा छ भन्नुको कारण पनि यही हो। रबिले “मलाई मार्न पनि सक्छन्” भनेका छन्। यसबाट प्रष्ट हुन्छ यिनीहरु Politicians हैनन्, Gangster हुन्। सयौ बर्षदेखी देशलाई यसरी नै भड्खालोमा हालिरहेका छन्। They have failed in their ability to govern due to their genetic predispositions, which lead them to focus solely on war and conflict.
Join us for an urgent and transformative global conference, "Implementation of International Law to Stop the Genocide", organized by Global Solidarity for Peace in Palestine (GSPP).
RSVP to join: https://t.co/lE9cA7g4qG
In these troubled times, my message to the world from Lumbini - the birthplace of the Lord Buddah - is simple:
Humanity has a choice.
The path to peace is ours to take.
Act now for peace.