कान्तिपुर गुखापत्र स्पेस रासस न्युज24 हिमालय एपी1 एभिन्यूज एविसी विविसी लगायत कसैले समाचार बनायनन् नबनाओ केई छैन,जब पानी को मुल फुट्न थाल्छ नि चट्टान फोडेरै भए पनि निस्कन्छ ....
१७ हजार मार्ने प्रचण्ड भन्दा-दुर्गा ठिक
वलात्कारी महरा भन्दा-दुर्गा ठिक
शरणार्थि वेच्ने आर्जु भन्दा-दुर्गा ठिक
सेना घटाउन पर्छ भन्ने वाग्ले भन्दा-दुर्गा ठिक
यतिओम्नि पोस्ने ईश्वर भन्दा-दुर्गा ठिक
आमफाफि दिने पौडेल र
मुन भक्त धनराज भन्दा-दुर्गा ठिक
Note-मलाई दुर्गा मन पर्दैन
Exactly दिदी ले सहि भन्नु भा हो 🫡 कान्तिपुर,अनलाइन खबर,सेतोपाटी मिलेर गोबिन्द केसी खड़ा गरे, सड़क मा मिलन पाण्डे (विवेकशिल पाटी का भत्ते हरु सड़क मा उफारे) ,यि सबै गिरोह माथी आर्को गिरोह ले यो गराएको हो https://t.co/0Cc14aakY6
सनातन हिन्दू अधिराज्य र संवैधानिक राजतन्त्र चाहने जति सबै जनता एक ठाउँमा उभिन जरुरी छ।
दुर्गा प्रसाईंलाई सबैले साथ दियौँ.!
🇳🇵♥️🇳🇵🙏
शेर बहादुर, खड्ग ओली,प्रचण्ड बाबुराम, माधव नेपालहरुको गणतन्त्र लुटतन्त्र अगो त लाग्यो लाग्यो।
ताकत है तो आग बुझाके दिखलो
@brb1954 /@thapagk
तथ्य कुरा यहि हो ,दुर्गाले मात्र बोल्ने हिम्मत गरे , कांग्रेसका नेतृत्वलाई भ्रष्टाचारको आहाल डुवाउँदै देश दोहन गर्ने संविधान र कानुनभन्दा पनि माथिकी प्रमुख पात्र भनेर प्रसाईँले खुलस्त पारे...!✍️
बेलायतमा,
नर्बेमा,
भुटानमा,
जापानमा,
नेदरल्याण्डमा, स्पेनमा, स्विडेन
लगायत दर्जनौ मुलुकका नागरिक
आफुलाई रैति ठान्दैनन, दास ठान्दैनन
बरु राजसंस्था प्रति गौरव नै गर्छन, खुसी नै छन, माया नै गर्छन।
वाईयात!
अहिलेको जमानामा यस्ता हेडलाईन राखेर समाचार लेख्दै सामाजिक बिखण्डन ल्याउन खोज्ने पत्रिकालाई कारवाही गरौ। बिजयादशमी कुनै जात जाति विशेषको पर्व होईन हामी हिन्दुहरुको साझा पर्व हो हामी एकै किसिमले मनाउछौं, यस्ता वाईयात समाचार बन्द गरौं।😡https://t.co/gqNxcD1CFl
हामीले अन्तर्राष्ट्रिय स्तरको कृषि क्याम्पस खोलिदिँदा पनि इजरायलमा मर्न जाने अनि दोष जति हामी नेताहरुलाई लगाउने? हामीले एसियाकै समृद्ध र अग्रगामी गणतन्त्र ल्याइँदिदा समेत, देशमा विकास र रोजगारको मुल फुटाइँदिदा समेत विदेशी नागरिकता लिने अनि ठूलो कुरा गर्ने? नेता हो र दोहोरो नागरिकता लिएर गृहमन्त्री खानलाई? तपाइँहरु जस्तालाई त बोल्ने पनि अधिकार छैन! चुनाउको बेला खुरुखुरु पार्टीलाई चन्दा दिनुस्, हामी विदेश सवारी हुँदा एयरपोर्टमा तछाडमछाड गर्दै माला र खादा लगाइदिएर हामीसँग फोटो खिचाउनुस्, रेमिटेन्सले हाम्रो तलब भत्ता धानिदिनुस्, अरु बेला चुप लाएर बस्नुस्! के गर्दिएका छैनौँ हामीले तपाइँका लागी? दूतावासबाट पासपोर्ट नविकरण गर्न डेढ वर्ष कुराएनौँ कि? तपाइँहरु जस्ता कृतघ्नको सेवा गर्न आफ्नै भाइ भतिजा सम्धीहरुलाई राजदूत बनाइ विदेश खटाइदिएनौँ कि? विदेशबाट फर्कँदा सुन देखि मोबाइलसम्ममा कर लगाइदिएनौँ कि? लास बनेर आफ्नो जन्मथलो फर्कदा बाकसमा कर लगाइदिएनौँ कि? गैर आवासीय नागरिकता दिलाइदिएनौँ कि? अझ उल्टै हामीले देश खायौँ भनेर हामी माथि नै औँला ठड्याउने? हामीले लडेर त्याग तपस्या गरेर ल्याएको गणतन्त्रमा हामीले नखाए के तपाइँहरुले खाने? जान्ने हुने? हेप्ने? डिस हान्ने? म त कि माकुनेलाई ब्ल्याइन्डमा चल्दिन्छु नि फेरि!