यिनी इन्जिनियर होइनन्,डाक्टर होइनन्,वैज्ञानिक पनि होइनन्।भैँसी चराएर बाल्यकाल बिताएका, आठ कक्षा र किड्नी दुवै फेल भएका व्यक्ति हुन् । तर यिनको यतिको ज्ञान र साहसलाई सम्मान गर्नुपर्छ।
Respect all the leaders who attended the United Nations General Assembly. Don’t cry for nothing.
केपी ओलीलाई गाली गरेबापत रातारात मिडियाले नेता बनाइदिएकाहरुलाई अहिले ओहोदा धान्न गारो परेको छ । बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेर,विधवालाई राजनीति गर्ने हक छैन भन्नेहरु पिर्के सलामीमा छन्
दाराकिटेर जमिन फिर्ता चाहियो भन्नेहरु बाख्राखोरमा लुक्दैछन। यीनको औकात दुनियाले बुझ्नुपर्छ