न्यायाधीश कोटाका
प्रधान न्यायाधीश कोटाका
डाक्टर कोटाका
राजदूत कोटाका
भन्सार प्रमुख कोटाका
प्रहरीमा कोटाका
सचिव उपसचिव कोटाका
अक्तियार कोटाक���
अनि के अनैाठो भो र प्रधान न्यायाधीशको कोटाको भन्दा हिजो खिलराज जन्माउने को?यी असक्षम दलहरू हैन र?
आजको सर्वदलिय बैठकमा नेपाको भ्रस्टचार र ठुलो लगानी अनि राष्ट्रिय हतिमा हुने सबै विषय मा सबै ��लहरुमा सहमति होस् साथै सके अझै राष्ट्रिय सहमतिको सरकार बनोस् सबै मुद्दमा एक ढिक्का बनुन शुभकामना !!:
सहयोग पनि अरे अनि संसदबाट पास गराउनु पर्ने रे एम सि सि उतै अमेरिकाको संसदमा पास गराउन ले र जा भन्न किन नसकेको ?खास कमिसन खाएका होलान भ्रष्टहरूले अनि चुप छन्