यो आर्थिक वर्ष सकियो, भोलिदेखि नयाँ आर्थिक वर्ष सुरु हुँदैछ। हरेक व्यवसायीले एउटा कुरा भने कहिल्यै नभुल्नुहोस्—
कर कार्यालय र बैंक तपाईंको व्यवसायको घाटाको होइन मुनाफा को मात्रा साझेदार हो।
थिति बसाल्न रातदिन अहोरात्र खटिनु भएकी म्याडमले नि हार खाएर चिप्रा पुस्दै भन्नुभएछ मुजि तिमार्को देश सुध्रीदैन 😁😁 हामिले उहिले भनेको हो दुख नगर्नुस यो देश सुधार्न भनेर मान्नु भएन
जन्ता एक आपसमा भिडाएर सत्ता कब्जा गर्ने र शासन गर्ने लाइनमा हो त ? अर्थतन्त्र चलायमान बनाओ। बजारमा पुजी चलायमान हुन थालेसी मान्छे बटुल्न तिर, बढाउन तिर लाग्छन, जन्तालाइ को मर्यो कसरी मर्यो चासो हुन्न । घमन्ड र इगो त्याग है जान्ने ठान्ने हो😂😂
ट्राफिक प्रहरी/महानगर प्रहरीको जरिवाना ट्राफिक व्यवस्थापन गर्न हैन कि नागरिकउपर दुःख थप्दिएर राजस्व असुल्नु बनेको छ।
जरिवाना ट्राफिक व्यवस्थापनका लागि कि नागरिकलाई टर्चर गरी असुल्ने ट्याक्स?
बिना शुल्क पाइने भनिएको PAN दर्ता गर्दा अब ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान ल्याइँदै रहेछ। कर यसरी संकलन गर, जसरी मौरीले फूललाई कुनै क्षति नपुर्याई त्यसबाट मह संकलन गर्छ। यहा त फुल फुल्नुअघि नै बोट निमोठ्न तिर पो लागे त् केटाहरु।
अर्थशास्त्र, समाजशास्त्रले के भन्छ, था भएन।
तर गरिबलाई थप गरिब र भूमिहिन बनाउन स्वास्थ्योपचारको खर्च सबै भन्दा प्रमुख कारण लाग्छ।( प्रायले जग्गा बेचेको नै भन्छन्)
३ अर्बको गाडी धान्ने देशले स्वास्थ्य बीमा धान्दैन भन्दा हाँसो उठ्छ !
संजालमा सामाजिक न्याय भन्दै ओर्लने विद्वानहरू स्वास्थ्य बीमा बारे चैँ चू बोल्नु हुन्न ।
कारण ?
कारण नहुन पनि सक्छ, तर स्वास्थ्य बीमाको मुद्दा विदेशी संस्था वा बैंकको चासोमा पर्दैन !
टुनटुन दाजुको कुरो पत्याउने हो भने वहाले हरेक दिन शेयर किनेको किन्यै गर्न हुन्छ, सधै कमाएको र कमाउन सल्लाह पनि दिनहुन्छ। ट्वीटरमा गफ अनुसार कमाएको भए उहाले दिपक भट्टको जमानी बस्दिन पर्ने मान्छे हो😂
अब बर्खा लाग्यो, डोल्पालीका दुख सुरु हुन्छन फेरि, मौसम खराबका कारण जहाज जादैन, गाडी बाट हिड्न खोला बडेर ८-१० ठाउँ गाडी फेर्नुपर्ने बाध्यता, अनि गाडी वालाको मनपरि भाडा असुली, अनि घन्टौको पर्खाई नेपालगन्ज पुग्नै २ दिन लाग्ने दिन सुरु भए ।
गाडीवालाको दादागिरी सम्झदा पनि मुटु काप्छ
निवासमै पुगेर चीट काट्यो रे !
ट्राफिकको पुर्जीलाई यसरी देखाईदैछ, मानौँ यो सगरमाथा आरोहणको प्रमाणपत्र हो।😃
खै लज्जाबोध?
उन्नत समाजमा भए पद नै धरापमा पर्थ्यो के बड्डा !
'नेताहरूकाे छाला यति पातलो पनि नहोस, उनीहरूउपर गरिएको व्यङ्ग्य अपमानजनक लागोस' दिल्ली हाइकोर्टले राघव चड्डा बिजेपीमा छिरेपछि बनेका व्यङ्गात्मक कन्टेन्टहरू डिलिट गराउने आदेश माग्दै पुगेपछि भनेको हो, मलाई चै हाम्रै केही नेता/मन्त्रीलाई भनेजस्तै लाग्यो।