@Suwaas @djkanchan28 कल्ले झापाली को बारे भ्रामक कुरा देसै भरी फैलाएछ !! सुन झापलीहरु एक्दम सोझा ईमान्दार अनुसासित देशभक्त मिजासिला स्वभाव का हुन्छ्न ! नपत्याए मलाई हेर
Love पर्न पर्न लागिसक्याथ्यो,
लगभग कुराकानी final भैसक्याथ्यो,
अन्तिम समयमा आएर त:
"मलाई क्रीकेटमा intrest छैन"
भन्दिरा!😏
"हस् दाइ" बाहेक कुनै वाक्य निस्केन अनि मेरो!✋😉
@yogesbhattarai@PM_Nepal चिकित्सक बिधयक विस्वविद्यालय बिधयक मिडिया काउन्सिल बिधयक गुठी बिधयक सबै बिधयक मा संबंधित सबैले चौतर्फी बिरोध हुन थालेको छ !! मस्यौदाकार हरुले अर्को चुनाबमा नेकपालाई पत्तासाफ बनाउन खोजेकै हुन्त ???
@Roopess एस्तो कुरा नगर है एस्तो कुरा गरेउ भने अर्को चुनाब मा फेरि लोपारी नै दिन्छु नि !! तिमेरु कम्न्युस्ट कि कमाउनिस्ट जनकारबाही थाल्छु नि फेरि यु करप्ट
वाउ - गुठी विधेयकको विरोधमा ।
छाेरा - लोकसेवा आयोगको विज्ञापन खारेजी गर्ने निर्देशनको विरोधमा।
छोरी - युट्याबर पक्राउको विरोधमा।
टिप्पणी: प्रधानमन्त्री रोजगार कार्यक्रम पूर्ण कार्यान्वयनमा आएको छ ।