UML leader Mahesh Basnet regarding Mayor Balen Shah says: "बालेनजीको कुराको विरोध गर्नुपर्ने कुनै जरुरत छैन, उहाँले त सिंहदरबारमा भएका अनियमितता र भ्रस्टाचार विरुद्धको विद्रोह गर्नुभएको हो। यो आवाज त देशभरीको स्थानीय तहको आवाज हो त्यसलाई हामीले साथ र समर्थन गर्नुपर्छ। बालेनप्रति मेरो आक्रोश छ भनेर मलाई नै आक्रमण गर्नुहुन्छ मिडियाका साथीहरु, तर बालेनको ढाडमा लागेको धुलो टकटक्याउने मात्र मेरो अभियान हो, उहाँको ढाड नै भाँच्ने मेरो अभियान कहिले पनि थिएन। उहाँले राम्रो गरिरहनुभएको छ र राम्रो काममा हामी सबैको समर्थन सधै रहन्छ। आजको गृहमन्त्रीले, सहरी विकास मन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापनको निमित्त, विकास र समृद्धको निमित्त महानगरले गर्न खोजेको सहकार्य र कामलाई उहाँहरूले साथ दिनुपर्छ। बालेन जी लाई गालीमात्र गरेर आफू सबल हुन्छु भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो।"
Nepal’s Motor Vehicles and Transport Management Act, 1993, does not have any law to register vehicles made in Nepal. Why? Because the law was made thinking no one would manufacture vehicles in Nepal.
Please read the threads…
God, please, let me carry myself to another life. It took a long time to get used to this person in me and what a waste it'd be to only get some years with her instead of eternity. Give her to me for eternity.
५ वर्ष भित्र दुवैको चौरासी पुजा गर्नु पर्ने हुन्छ।राजनीति पुरै हजुरबुवा-करण भएको छ। उमेर र संगठन छोडेर राजनीतिमा बुद्धि दिमाग विवेकले जित्नुपर्ने हो , ठिक उल्टो छ।संगठन र उमेरको भरमा मात्र चल्दा आज हामीले सबै नेताहरुलाई चौरासि पुजा नगरि बिदा गर्न नसक्ने भयौ। अब बा-आमाहरुको पनि ++
काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।