कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाईले - शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरुलाई स्थानिय भत्ता र महंगी भत्ता खुवाउन सकेको छैन। छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरुलाई खाली हात फर्काउन परेको छ। शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरुलाई शिक्षक पठाउने जगेडा बजेट नै छैन। 😡😡😡 ६ लाख जनतालाई कालो सुची वाट हटाउने, सेना प्रहरीको तलव महिनाको १ लाख बनाउने र २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरि दिने रहेछन् दुर्गा भाईले? त्यसो गर्दा जनताले बैंकमा जम्मा गरेको जनताकै पैसा डुबी हाल्छ नि । धनको देवता कुवेर नै त होइनन नि यिनी भाई🤣🤣😂 अनी छापाखानामा किताव छापे जस्तै पैसा छाप्न पाईँदैन भन्ने कुरा सबैलाई थाहा छ होला नि। यस्ता हावा कुरा गरेर जनता झुक्याउनु हुन्न दुर्गा भाई 🙏 यो भन्दा पहिले रेल ल्याउने, पानी जहाज ल्याउने , १२ वर्षमा नेपाललाई दक्षिण एशियाको एकदमै धनी देश बनाउने र नेपाललाई सिंगापुर बनाउने भन्ने जस्ता हावा कुरा धेरैले गरेका थिए �� यस्तो हावादारी कुरा गऱ्यो भने हाँसोको पात्र भइन्छ। कुरा बुझेर तथ्य कुरा गरुम । तथास्तु🙏🌹🙏
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ । कार्कीलाई आजै राती ९ बजे प्रधानमन्त्री पदको सपथ समेत खुवाउने तयारी भएको छ ।
"Based on the fact that Russia is absolutely 'pounding' Ukraine on the battlefield right now, I am strongly considering large scale Banking Sanctions, Sanctions, and Tariffs on Russia until a Cease Fire and FINAL SETTLEMENT AGREEMENT ON PEACE IS REACHED. To Russia and Ukraine, get to the table right now, before it is too late. Thank you!!!" - President Donald J. Trump