@BhismaK62 ‘दम्भ’ टुसो मात्र पलाएको नभै पुरै गांजिएको छ, तर्किक क्षमता र विवेकहिन १८० ढ्याप ढ्यापले अबको गन्तब्य को पुर्बानुमान गर्न गाह्रो छैन।उत्सर्ग तिर जांदैछ, त्यसपछि त सबैको बाटो उहि हो।
@dambarkhatiwoda बन जंगलका छेउ छाउ बस्ने बांदर पिडित किसानहरुको पिडा कति गहिरो छ, कस्ले बुझ्ने?
अब पनि बांदर नियन्त्रण नगर्ने हो भने गाउगांउनै उट्ठिबास हुन्ऱ्छ। कि क्षतिपुर्ति दिनु पर्यो कि भगाइदिनु पर्यो।
@uttambajra78742 हुइकियर आउने मात्र होइन फुटपाथमा हिडेको मान्छे पछाडि आएर कान खाने गरि हर्न पनि बझाउछ मानिलिउं उस्को ठाउमा मान्छे त्यत्तिकै हिडिरहेको छ।
@basantabasnet रास्वपा भित्र एक सशक्त सुशिक्षित योग्य सांसद हुन वाग्ले।उनिलाइ कुनै पनि बेलामा परिश्थिति आउदा बालेनको बिकल्पको रुपमा हेरिरहेकै बेला उनि बिबादमा मुछिदा दु:ख लागेको छ।
@MadhuRamanACH कार्यसम्पादन मा उच्च स्कोर गर्ने घन्टि बिशेषता मान्नु पर्छ उतै सुत्ने उतै खाने, क्यामेरा म्यान तयार राखेर सोफामा पल्टिने र फोटो भाइरल बनाउने ।
@DThanju@arundadhikary@NepalPoliceHQ This is a kind of pioneer neighborhood conscious of audio pollution in the area. You are assuring peaceful a stay.