कसैलाइ पर्खिनु र बिर्सिनु मा आकास जमिन को फरक छ नि हैन र । सबैभन्दा सुन्दर लाग्ने लालिगुरास ले नि त आफ्नु आङ मा रातो देख्न एक बर्स कुर्नु पर्छ नि हैन र ।
जिउदो हुदा जन्मदिन , हिउद बर्खा सम्बबत सबै कुरा लाइ बर्सौ कुर्नु पर्छ रत मरेपछि पुन्यतिथि।
तिमि पर बसेर कुरा काट्छौ , यस्तो तेस्तो भन्छौ , उस्को उन्नति प्रगति अनि राम्रो नराम्रो सबै कुरा अरु सङ्ग गरेर एक्छिन खुशि हुन्छौ होला तर बास्तब मा उस्को साच्चै के छ कहिले बुजेका छौ? कोशिश गरेका छौ बुज्ने ? नबुजि किन अरुका कुरा गर्छौ ?
सङै चङ्गा उडाउने साथि हवाइजहाज मा उडेको बर्सौ भएछ ,
भन्छ अर्को बर्स जसरि पनि आउछु अनि सङै दसै मनाउला ,
यहा बस्ने म यो देश मा केहि हुन्न रैछ भन्ने अबस्था मा छु ,
त आउदा म यो देश देखि अर्को देश मा हुन्छु जस्तो छ,
तेरो मेरो भेट हुन फेरि कति समय कुर्नु पर्ने हो थाहा छैन!🥹🥹
महामारी आएको थियो, सारा जन छुट्टिमा हुँदा , आफ्नो ज्यानको पर्वाह नगरी कार्यक्षेत्रमा खटिने डाक्टरहरू अहिले सडकमा छन्..
कसैलाइ बचाउन प्रयास गरेवापत कुटाइ खान नपरोस् भनेर..
यिनिहरूको समर्थनमा दुई शब्द बोलिदिन यो समाजलाइ किन गार्हो होला ?
डाक्टर जोगाम् ! अस्पताल खोलम् !🙏🙏
@brb1954 फासिबाद के हो? अब जनता लाइ तिमि हरु ले सिकाउने?बिहान स्कुल गएको छोराछोरि बेलुका आउछ्न कि आउदैनन भन्ने त्रास तिमि हरुको पालाको हैन? सिछ्या दिने गुरु , त्यो बेलाका युबा बालबच्चा सत्ताको लोब ले देस्का सर्बसाधारन लाइ दिएको धोका तिमिहरुको पाटिको झोले ले बिर्सेलान जनताले होइन याद होस!