सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हेरचाह हेल्थ केयर को तर्फबाट नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !!
नयाँ वर्षले तपाई सम्पूर्णमा नयाँ स्वास्थ्य र खुशी ल्याओस्।
थप जानकारीको लागि Herchaha Dental Care
सम्पर्क फोन नम्बर :-०५६-४००१३१, ९८२०११५११५
भरतपुर-६ चोकबजार
आशको मुना तिमी.. गीतको सरगम
दिन रात बित्ने भो... पर्खेर मिलन
बित्ला जुनी होस गर है प्रियतम
दुनियाको आँखा लाग्ला तिम्रो रूपमा...
दुनियाले केके भन्ला तिम्रो बारेमा
सहन मत सक्दिन यस्तो कुरा
आइदेउ बरु एक्लो यो जीवन मा...
@nabinkbhattarai 🙌
ऐना मा म आफूलाई खोज्ने गर्छु
शितल अनि शान्त रोज्ने गर्छु
कर्म अनि मर्म बुझ्ने गर्छु
आदर अनि सम्मान बाड्ने गर्छु
तर पनि
म अझै मलाई खोज्दै छु ।
क्षितिज मा रुमलिएको किरण झै ।
म स्वयं मेरो छाया खोज्ने गर्छु ।
https://t.co/L4CA3wnXTl