बालेन नै सर्वेसर्वा हुन् भने वहाँलाई श्री ६ महाराज घोषित गरेर काम गरौँ न । किन चाहियो हामिलाई व्यवस्थापिका र न्यायपालिका???
सन्दर्भ: प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया गलत छ, यसको परिणाम मेरो देशले चुकाउनु पर्नेछ।😢😢
सवाल जिन्दगीले डोऱ्याएको गोरेटोमा सपनाको सवारी कसरी गर्ने भन्ने हो, बाटो हिॅड्न त यहाॅ हर-कोहि सक्षम छन् ! भलै, हिॅड्न अरु कसैको सहारा नै लिन किन नपरोस् !!!
@arjungyawali999 कुनै कुरामा प्रस्न उठाउॅदा बिदेशि योजना देख्ने तिम्रो पाखण्ड कार्यकर्ता सैलिको अन्त्य कहिले हुने र देश बन्ने !!
कुनै देश पायनौ भने नेपाल बिगार्ने समुन्द्रको योजना भन्न सम्म पनि बेर लगाउॅदैनौ क्यारे🤣🤣
उच्च बौद्दिक क्षमताका साथै करोड रुप्या खर्च गरेर बनेका डाक्टरहरुलाई SLC वा +2 गरेका र वित्तिय अधिकार प्राप्त गरेका खरीदार र स. लेखापालहरुले दम्भ देखाउन्जेल सम्म यो देशमा बौद्दिक पलायन हुनु स्वभाविक हो ! नयाॅ नेतृत्वको ध्यान यहाॅसम्म पनि पुऱ्याउने कि??@hamrorabi
जब कुनै चिजले हद पार गर्नेछ, तब क्रान्ति पैदा हुनेछ, र यो क्रान्तिको नेत्रित्व प्रत्येक व्यक्तिले गर्नेछन् !!!…… कार्ल माक्स
सायद बलेन साहको जित यसैको प्रतिविम्भ हो कि??