@sham_nepal@bpaudel1959 एमाले बिगारेको नै विष्णु पौडेल, शंकर पोख्रेल बिष्णु रियाल, पृथ्वी सुब्बा गुरुङ, बिष्णु रिमाल लगाएत नै हुन। मेरो निर्वाचन क्षेत्र बाट बिष्णु पौडेल हार्दा नरमाइलो लागेको थियो
हिजो "शाह ( ठकुरी)" को बराबर "साह ( तेली र अन्य)" लाई ल्याउनुपर्छ भन्दै समाज परिवर्तनको लागि होमिएकाहरु अहिले ' साह ' ले ' शाह ' लेख्यो भन्दै बतुराईरहेका छन् ।
हैन्, चुनावी मुद्धा सकिएकै हो र?
आदरणीय केपि बा!
शिक्षकले राम्रो नपढाँउदा SEE को नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ।
अनि राजनितिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।
पार्टीहरू हुन्छ। लक्ष्य हुन्छन्, प्राप्तिका योजना र माध्यम हुन्छन्। चुनाव हुन्छ, उम्मेदवार हुन्छन्, चुनाव चिह्न हुन्छन्। मतदाता हुन्छन्।
देश असफलता उन्मुख भएर चरम निराशामा परेका बेला दलको महत्वपूर्ण बैठक "आफ्नै चिह्नमा मत हाल्ने" बहसमा केन्द्रीत छ भने त्यो आशा हैन,तमाशा हो हजुर!
भन्दा नमिठो लाग्ला :-
यो देशमा पहिला गोरुको मासु खान सिकेका थिएनन मान्छेहरुले । जब १० वर्षे जनयुद्ध सुरु भयो, क्रान्तिको नाममा गाउँ बस्तीमा यो काम सुरु गरियो । दस भित्र कति लाख गोरु काटेर खाए, त्यसको हिसाब छैन ।
कारबाही गर्ने नै हो भने गोरु काट्न सिकाउनेलाई गरौं, खानेलाई होइन।
आफ्नै मुखले “मैले ५ हजार नेपाली मारेको हुं” भनेका छन्।
हिजो आफ्नै मुखले “म दिल्लीबाट प्रधानमन्त्री बनाइॅदै आएको हुं” पनि भनिहाले।
यस्तालाई भोट दिने प्रत्येक मतदाता नैतिक हराम हुन्
लाईनमा नबस्ने मन्त्रीलाई कारवाही गर्ने कि नियम पालना गर्न सिकाउने सुरक्षा गार्डलाई? आफुमा यति अनुशासन कायम गर्न नसक्नेले मन्त्रीको कुर्सीमा बसेको पटक्कै सुहाएन है!
नैतिकता बाँकी छ भने उक्त गार्डलाई धन्यवाद दिएर काममा फर्काईदिनोस्,नत्र मंसिर ४ मा जनताले तपाईलाई घर फर्काईदेलान!
गठबन्धन गरेर चुनावमा भाग लिनेहरु जनताका प्रतिनिधी होईनन्,जनताका एजेण्डालाई समात्न नसकेर जनताका प्रतिनिधि बन्न नसके पछी चोर बाटो समातेर फेरी ५ बर्ष संसद भवनमा छिरेर भत्ता पचाउने किर्ना हुन्।
होसियार रहौं, ठगबन्धन गरेर जनता झुक्याउने र डेट एक्सपाएर नेताहरुलाई दैलोबाटै बाईबाई गरौं।
भारतमा गाभ्ने भन्या के हो?
यो विषयमा कति पल्ट स्पष्टीकरण दिनु!
(मेरो शुभेच्छुक हुनुहुन्छ र मिल्छ भने कृपया यो क्लिप RT गरि दिनुहोस्, ताकि यसबारे मैले फेरि कहिल्यै जवाफ दिन नपरोस्।)
जेठो 'पश्चगामी'!
यो ट्वीट आजमात्र देखेँ। हामीले सन् २०२० मा लुम्बिनी भेलामा संघीयता र धर्म निरपेक्षताबारे जनमतसंग्रह माग गरेका थियौँ। @RaameshKoirala जीले त सन् २०१६ मैँ राजतन्त्रबारे पनि जनमतसंग्रह माग गरिसक्नुभएको रहेछ। मभन्दा ४ वर्ष जेठो 'पश्चगामी' हुनुहुँदो रहेछ। खुशी लाग्यो!