अस्ट्रेलियामा आफु बसिरहेको घर बेच्दा पुँजीगत लाभकर(CGT)लाग्दैन,अरु लगानी गरिएको घर,जग्गामा लाग्छ|नेपालमा आफु बसिरहेको घर बेच्दा मात्र होइन,टाट पल्टीएर लिलामीमा गए��नि CGT लाग्छ|हामी कर उठाएर लुट्न चै अग्रगामी नै हो|😻
यो सरकारले अहिले सम्म पक्राउ गरेका १० ठुला माछाहरु:-
१. दुर्गा प्रसाईं
२. मेडिकल व्यावसायी दुर्गा प्रसाईं
३. सामाजिक अभियान्ता दुर्गा प्रसाईं
४. राजाबादी दुर्गा प्रसाई*
५. न���गरिक बचाउ अभियान्ता दुर्गा प्रसाईं
६. बि एन्ड सी अस्पतालका मालिक दुर्गा प्रसाईं
७. पुर्व एमाले नेता दुर्गा प्रसाईं
८. ठुला बैंक बाट ऋण लिएका दुर्गा प्रसाईं
९. पुर्व माओवादी नेता दुर्गा प्रसाईं
१०. दुबई का युवराज संग सम्बन्ध भएको दुर्गा प्रसाईं
अनेक बाहाना र बाटो बाट युरोप , अस्ट्रेलीया र आमेरीका पुगेर उतै पलायन भका नेपाली हरुको सबैभन्दा ठुलो चिन्ता नेपालमा रोयङ्गा कसरी छिरे भन्���े रहेछ । तेरीमा ढोंगी हो एकपल्ट ऐना हेर । 🤔
भारतको प्रशान्त तामाङ बेलायतको निर्मल पुर्जा नेपाली अनि सप्तरीको राम भरोस यादव भने भारतीय। नेपालीलाई सामाजिक सञ्जालमा उछलकुद भएका सब नेपाली झै लाग्ने रैछ। तोइट इनरूका जुनी।
China made tile-shaped solar panels for rooftops. Your house can also be a green generator.
This is what we were taught 20 years ago about the future. It’s now happening in China.
अक्सफोर्ड र क्याम्ब्रिज पढेका बालेन सरकारका अर्थमन्त्रीले मरी सकेको मान्छे माथि पनि ३ प्र���िशत कर वसुल्दै छन्। अस्पतालमा जति घण्टा मरेको मान्छेलाई शवगृहमा राखिन्छ त्यति घण्टाको कर उनका आफन्तले तिर्नु पर्ने व्यवस्था लागू गरिएको छ।
भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।
आज बिहान भर्जिनियाँमा रहेको पर्यटकीय क्षेत्र #LurayCaverns पुगेको एक जना अमेरिकनले हामी तीन जनको फोटो खिचिदिए ।
फोटो खिचेपछि तिमीहरू कुन देशबाट भनेर सोधे; मैले नेपालबाट भने, उनले वाऊ मात्र भने । हामीलाई लागेको थियो “वाऊ तिमीहरू बालेनको देशबाट” भन्लान् भन्ने लागेको भनेनन् मनै खिस्रिक्क भयो । 😂
विश्व फुटबलको महाकुम्भमा अर्जेन्टिनाप्रतिको अनन्य अनुरागको संकथनभित्र मित्रगण सञ्चारकर्मीद्वय टिकाराम यात्री (@tikaramyatri ) र राजेन्द्र बानियाँजस्ता प्रज्ञावान् व्यक्तित्वहरूको समेत प्रकारान्तरले वैचारिक तथा भावनात्मक संशक्ति रहेको अनुश्रुतिले मभित्र एउटा अज्ञात संशय पैदा गरेको छ कि-कतै यो निष्कम्प समर्थनको अन्तर्यमा कुनै अमङ्गलकारी 'पनौती' को अदृश्य छाया त मडारिइरहेको छैन, जसले यो आन्तरिक उल्लासलाई नै अन्ततोगत्वा संत्रास र भयको भुमरीमा विसर्जन गरिदिने त होइन भन्ने मेरो अन्तश्चेतनाको गम्भीर क्षितिजमा एउटा अनुत्तरित र कम्पित संशयको प्रतिध्वनि गुञ्जायमान भइरहेको छ।
Facebook बाट सुधीर भण्डारीको कविता
गणेश…
स��ढे १० बिगाह जमिन
१९० तोला सुन
डेढ करोड बैंक मौज्दात
तिम्रो विवरण जस्तै
हुनसक्छ उसको पनि स्रोत नखुलेको
१९० दिनदेखिको आधा ��िद्रा
डेढ दिनदेखिको भोको पेट
भर्खरै कसैले गरिदिएको राइड क्यान्सिल
वा एकछिनमा दिन्छु भनेर धुँवादार भागेको कुनै यात्रु
तिर्न नसकेको ऋण
फिर्न नसकेका दिन
तर तिमीले उसलाई एउटा अपराधी घोषणा गरिदयौ।
तिम्रो व्यवस्थाले छाला च्यातेपछि
हुनसक्छ ऊ यो देश छोड्न हिँडेको थियो
साहूले घरको ढोका ढक्ढकाएपछि
हुनसक्छ ऊ किस्ताको जोहो गर्न हिँडेको थियो
भोकले पेटमा सारङ्गी बजाएपछि
हुनसक्छ ऊ पठाओ ��ालक बनेको थियो
भोकैप्यासै, निदआराम नभनी
हुनसक्छ ऊ
बाको दमको औषधिको जोहो गर्न
आमाको रोगी शरिरको सहारा बन्न हिँडेको थियो
तिमीले उसको घाँटीमा 'ह्विललक' लगाएर
एउटा अपराधी घोषणा गरिदियौ ।
उसले लगाएन आगो सिंहदरबारमा
लेखेन फेसबुकमा– मलाई दु:ख दिने यो सरकारलाई टुकुचामा गाडिदिन्छु
रगत���ो होली नखेलिकनै
रगतले प्यास मेट्छु नभनिकनै
चुपचाप लगायो आफ्नै शरीरमा आगो ।
अब बाटो ढुकेर उसलाई
कुर्ने छैन कुनै नगरप्रहरीले
तर कुरिरहनेछन् बाआमाले उसलाई
अब सम्झिनेछैन तिम्रो गरिबमारा सरकारले उसलाई
तर सम्झिरहनेछन् दाइले उनलाई
अपमानसँग जुध्दाजुध्दै
उसले लगायो आफ्नै शरीरमा आगो
तर याद गर
सुरक्षित नसम्झ आफूलाई
भूइँमा फैलिएको आगोको यो लप्का
एकदिन भूइँभरि फैलिनेछ
फैलिनेछ चारकिल्लाभित्रको
तिम्रो तह-तहको बाक्लो सुरक्षा घेराभित्र पनि
सुधिर भण्डारी
हेलो @ToshimaKarkiDr दीदी,
प्रेम आचार्यको आत्मदाह ताका तपाईं आफैँ आईसीयू पुग्नुभएको थियो।तर आज गणेश नेपालीले आत्मदाह प्रयास गर्दा सामान्य स्वास्थ्यलाभको कामनासम्म गरिएको देखिएन। विपक्षमा हुँदा मात्र बोल्ने र सत्तामा पुगेपछि मुख थुन्ने प्रवृत्ति किन?की पार्टीले सेन्सर लगाएको हो छ?
देशमा रामराज्य चलिरहेको बेला पनि जनताले आफ्नै शरीरमा आगो लगाएछन् त ! हुन त यस्तो संवेदनशील विषयमा लेख्न हुँदैनथ्यो तर यिनीहरुले विगतमा जनत���को भावनामा टेकेर गरेको निकृष्ट राजनीतिको फल त पाउनै पर्ला नि !!
संसारकै नालायक प्रधानमन्त्री हाम्रो जो सदनमा आएर जनताको प्रश्नको सामना गर्न सक्दैन ! जनताले सोध्न चाहेका प्रश्नको उत्तर दिन वान्छनीय ठान्दैन ! आफुलाई सार्बभौम संसद भन्दा ठुलो सम्झन्छ ! जनताको पक्षमा बोल्दा जनताको लोकतन्त्रको पक्षमा बोल्दा गाली खाने देशमा अन्धभक्त र चम्चाहरुले यो खाले प्र��ानमन्त्रीको जन्म गराएका हुन् ! दोष प्रधानमन्त्री को या उनलाई प्रधानमन्त्री बनाउने जनताको ? अन्ध समर्थकको ? त्यो इतिहासले मूल्याङ्कन गर्नेनै छ ! आज सुकुमबासी अव्यवस्थित बसोबासीहरु छातीपिटीपिटी रुँदा पनि प्रधानमन्त्रीलाई स्याबासी र आत्महत्या गर्दा पनि धन्यवाद दिने समर्थकहरुलाई म केही भन्दिन ! विवेक गुमे पछि मान्छे र पशु या निर्जीव वस्तुमा के नै फरक हुन्छ र ? अब मलाई ireland को संसयीय मैत्री ���म्बन्धको संयोजन गर्ने जिम्मेवारी दिएको छ ! म सबै भन्दा पहिले त्यो देशको कार्यक���री प्रमुख संसद प्रति जवाफदेही छन् या बालेन जी कै काइदा त्याँ पनि छ ? भनेर सोध्नेवाला छु ! के आउँदो रैछ जवाफ म साभार गर्नेनै छु ! दुनियाँमा कहिँ नभएको अभ्यास हाम्ले गरिराछौँ ! यो निरंकुशता भित्र लोकतन्त्रको टाँचा देखाएर सुशासनको कल्पना गर्नु भनेको सर्बथा गलत हो ! बालेनको विरोध गर्छ भन्नेहरुले बुझ्नु पर्ने के हो भने बालेनले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन ! त्यसैले हो खबरदारी र विरोध मेरो ! लोकतन्त्र नै जनताको शासन हो ! विधि नमान्ने हो भने लोकतन्त्र रहंदैन ! विधि मान्ने पहिलो जिम्मेवारी प्रधानमन्त्री कै हो तर प्रधान मन्त्रीको पारा हेर्दा विधि न सिदी ! अन्धो समर्थकहरुले एक दिन देश लिलाम गर्दा नि अनुमोदन गर्ने पक्का देखिन्छ जब नेपालले भारतको सिमा मिचेको अभिव्यक्ति दिने प्रधानमन्त्रीको पुष्टि गर्दै नेपालले फर्काउनु पर्ने जमीन खोजी हिँड्छ ! जस्ले जे भनोस् तर हामी यस्तै त हो नि हो ब्रो... !