@surendraparaj18 Kpओलीलाई चिनले दिएको महत्त्व र उनले लिपुलेक लिम्पियाधुरा नेपालको हो भन्ने अडानले मोदीको गिदि खाएको कारण मुख्य हो, बाँकी कुरामा indiaले हामीलाई नेहरुको बेला देखिनै निल्न खोजीरहेको छ, उपयुुक्त मौका भेटेमा चट बनाउँछ ।
@tikaramyatri@bishwaprakash77 तार्किक कुरा भए पो खोज्नु ! घन्टेको झन्डाको रंग निलो भएपछि उसले ठाडै सरकारी बजेटमा आफ्नो पार्टीको प्रचारप्रसार गरेको देखिएको छ नि ! महिलाको भोट तान्ने खेलोमेलो !
@ipremarshi बडिबिल्डर मान्य ज्युलाई पढेको सुहाएन है सुहाएन, पटक्कै सुहाउँदै सुहाएन ! 6 Pac देखाएको जस्तो सजिलो कहाँ हो र लेखेको लाई कन्ठ पारेर आउनुपर्यो । यो त २-३ कक्षा मा पढ्ने नानी बाबुले पढे भन्दा पनि लास्टै भो नि त हौ !!🤣
@NirmalPrasai5 तपाईंको तर्क मने ! हल्का मिलेन जस्तो लाग्यो,गरीबका छोराछोरीलाई जिन्दगी सहज बनाउन देशमा रोजगार नभएर गए होलान् ! सामन्तीका छोराछोरीलाई रोजगार चाहिँदैन जिन्दगी त जन्मदै त्यसै सहज छ, अनि केलाई जानुपर्यो बिदेश !