@Hello_NEA@hello_sarkar मिटर रिडिङ भएको भोलि 1हप्ता पुग्दै छ, आज सम्म सिस्टममा एन्ट्री भएको छैन, आज सम्म बिल तिर्न पाएको भए छुटको व्यवस्था छ र भोलि देखि छुट पाइन्न र त्यस्पछी फेरि फाइन तिर्नु पर्छ, अनि मैले तिर्ने हर्जना कस्ले बेहोर्छ सर्कार?? यो पनि भ्रष्टाचारको नमुना भएन र??
विश्व बैंक, झापाका ३ नगरपालिकासहित १८ करोडको कन्काई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा परियोजना जीर्ण अवस्थामा छ।लगानी डुब्नको जिम्मेवार को?सूचनाको हक मार्फत आर्थिक प्रतिवेदन, कार्य प्रगति विवरण, डिपीआर लगायत रिपोर्ट मागेकी छु।जनताको रकम सिक्न र परीक्षणका लागि होइन। @WorldBankNepal
ए @ShahBalen ज्यु, यो काठमाडौका Room finder हरुको ज्यादती कति हो के? 10k को कोठालाइ 4k त कमिसन लिन्छ्न ।यिनिहरु म.न.मा दर्ता छन कि छैनन? तह लाउनुपर्यो क्या।
आफुले लगाएको कोट देखि उड्ने टिकट सम्म, गुड्ने गाडी देखि घर खर्च सम्म, चुनाब खर्च देखि नियमित जिल्ला भ्रमण सम्म तस्करी र भ्रस्टाचार बाट आर्जित रकम बाट चल्ने करिब १०० जना नेता र प्रशासक लाई कठघरामा उभ्याउने हो भने देशलाई प्रगतिको दिशामा लैजान कुनै भगवान वा महाराज लाई कुर्नै पर्दैन।
@Hello_NEA@hello_sarkar मिटर रिडिङ भएको भोलि 1हप्ता पुग्दै छ, आज सम्म सिस्टममा एन्ट्री भएको छैन, आज सम्म बिल तिर्न पाएको भए छुटको व्यवस्था छ र भोलि देखि छुट पाइन्न र त्यस्पछी फेरि फाइन तिर्नु पर्छ, अनि मैले तिर्ने हर्जना कस्ले बेहोर्छ सर्कार?? यो पनि भ्रष्टाचारको नमुना भएन र??
@Hello_NEA@hello_sarkar मिटर रिडिङ भएको भोलि 1हप्ता पुग्दै छ, आज सम्म सिस्टममा एन्ट्री भएको छैन, आज सम्म बिल तिर्न पाएको भए छुटको व्यवस्था छ र भोलि देखि छुट पाइन्न र त्यस्पछी फेरि फाइन तिर्नु पर्छ, अनि मैले तिर्ने हर्जना कस्ले बेहोर्छ सर्कार?? यो पनि भ्रष्टाचारको नमुना भएन र??
मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।
सिंहदरबारले पठाएको जातीय अधिकारको पार्सल, मलाई चाहिदैन ! अधिकारको युग समाप्त भएको छ ! अबको यात्रा प्रतिस्पर्धाको हुनुपर्छ !कर्म, क्षमता, प्रतिभा र योग्यताले मात्रै मान्छे विशिस्ट हुन्छ ! जात, धर्म, रंग, बर्णको आधारमा,कसैलाई सम्मान,अवसर,र कसैलाई बन्देज र बर्जित गरिनु हुन्न!