बलात्कारको घटना एसरी बढे कि अब कतै बाहिर निस्कने बेला यो सबैले सोच्नु पर्ने भयो कि कतै आज म त हुने हैन?गणतन्त्र प्राप्ति भएको मेरो देशले आज बलात्कारीलाई सजाय अनि ती पिडितलाई न्याय किन दिन सक्दैन? कठै बिध्यालय हिडेकी छोरी घर नफर्किदा ती आमालाइ कस्तो भयो होला?
आशंका गरिएका व्यक्तिलाई कोरोना नभएको पुष्टि।केही बुलेटिनहरुमा फरक जानकारी प्रशारण भएकोमा क्षमा चाहन्छौ।तर बुलेटिन पछि अपडेट लिने क्रममा यस कार्यक्रममा अस्पतालले पुष्टि गर्न बाकि रहेको भनिएको र त्यसपछिका बुलेटिनमा क्षमा याचना र अपडेटेड न्युज प्रशारण भएको छ
https://t.co/wKFVGbZMgP
आफूमात्र राम्रो भएर के हुन्छ र ? आफूभित्रको राम्रोपन अरूमा सार्न सकिएन भने ? हलक्क बढेको, धेरै ठाउँ ओगटेको वृक्षको केही अर्थ हुँदैन यदि त्यो वृक्ष मान्छे, पशु, पन्छी वा अरू कसैको काम आउन सकेन भने । त्यो बाटोको के अर्थ होला र, जुन बाटोबाट कहीँ पुगिँदैन भने ?