रुखले पनि सोच्दो हो, स-साना दु:खले विचलित हुने मानवहरू..... यतिका मेरा पतिंगरजन एकै रातमा बिछोडिएर पनि तो म स्थिर छु... This time shall pass 🤘🤘 @ Springfield, Illinois https://t.co/FhoV8yXqnQ
हाम्रा छोरीहरु आफैंमा पूर्ण र पर्याप्त छिन् । लक्ष्मी, सरस्वती, दुर्गाको उपमा जोड्नै पर्दैन । कि छोरा जन्मिँदा पनि "कुबेर भित्रिएछ्न्, विष्णुकै अवतार झरेछ्न्, साक्षात् शिवस्वरूप" भन्दै "सान्त्वना" दिने गर्नुभएको छ?🙄
Samikshya Kandel || Professional Category || NASO Women in Science Award... https://t.co/09d55MHrER via @YouTube
Kindly help me reach more audience and share to win this award at this final point.!!!