मृत्यु रूप परिवर्तन मात्र हो ,बच्चा थियौ,तन्नेरी भयौ।त्यो बच्चा कहाँ गयो ?तन्नेरी थियौ,अब बूढो भयौ।त्यो तन्नेरी कहाँ मर्यो त?शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ ? आत्मा अमृत हो । अब अमृत त कहिल्यै मर्ने कुरा आएन,भनेपछि यहाँ मृत्यु कतै छैन ।’🥲
ओली बाले अरुका श्रीमती, भाई, भतिजा साला सालीलाई मन्त्री, मेयर, सांसद, राजदूत बनाउनुभयो, तर आफ्नै श्रीमती राधिका शाक्यबारे कहिलेपनि सोच्नुभएन किन होला ?अहिले बनाईएका वडासदस्यमा नि उपर्युक्त नहुने कतिपय मन्त्री भन्दा त धेरै योग्य लाग्छ मलाई उहाँ ?🤔🙏
परिश्रम गरेर भुँडी घटाउनेले श्रम गरेर भुँडी भर्नेको समस्यालाइ समस्यै देख्दैन।अब, लकडाउन र निषेधाज्ञा गरेपछि यी पेटहरू कसरी भरिन्छन् त्यसको नि केही जवाफ देउ सरकार ? 🙏 🇳🇵🇳🇵
बिबाह पछी प्रेम सम्बन्ध सकिन्छ भन्ने पनि होइन,प्रेम गर्दैमा बिबाह भैहाल्छ भन्ने पनि छैन😔😔हरेक साचो प्रेम को अन्त्य बिबाह पनि होइन,कसै सङ्ग प्रेम भएर बिबाह नहुन पनि सक्छ😍😍अनि कसै सङ्ग बिबाह भएर पनि प्रेम नहुन सक्छ!!