आजै र राति के देखे सपना
मैं मरिगयको
बतास बिमुख हांगाको फूल
भइ झरी गएको
मर्षयंग्री नदी
नरमाइलो सुसाइरहेको
कहा हो कहा बादलभित्र म
रोही रहेको
वारी र पारी घाम र छाया
माजैमा पियार
संसारमा जन्म दियर ईशवर
बैंसमा नामार
संकटको यस घडीमा सरकारको कार्यशैली र जन उत्तरदायित्त्वप्रति आम जनताको बिमती त छ नै तर राष्ट्रियताको मामिलामा हामीलाई आँखा उठाएर हेर्ने र हाम्रो सार्वभौमसत्ता प्रति कुदृष्टि राख्नेलाई सबैले एकजुट भएर दह्रो जवाफ दिनबाट हामी कदापी चुक्नुहुन्न।
नेपाल रहेमात्र हामी नेपाली रहौंला।
माअाेवादीकाे जग्जगी कालमा रूकुम सांस्कृतिक रूपान्तरण अभियानकाे केन्द्र मानिन्थ्याे क्यार।अहिले त्यही केन्द्रमा अन्तरजातीय प्रेम प्रकरणमा जघन्य हत्याकाण्ड घट्याे,त्याे पनि,सुनेअनुसार,स्थानीय माअाेवादी नाइकेकै कमाण्डमा।माअाेवादी पहिल्यै झल्ला थियाे कि अहिले पतीत भएकाे हाे, साेल्टी?