आज सबैको extra class हुने भएको हुँदा
संसारका धेरैजसो कुनाहरूलाई epicentre पार्दै 10 richter भन्दा बडीको भूकम्प जानसक्ने जानकारी NASA बाट आयेको हुँदा
सबै जना सुरक्षित साथ घरमा बसिदिनु होला।😂🤣
#valentinesday2021
Nibba:- I promise you I. . .... bla bla bla....
Ex ko xamma:- आखिर yetti धेरै बाचा कसम के का लागि last मा तिमी परिवर्तन भयौँ होइन बाबु😂😆
#promiseday 2021😪
एउटा चित्त नबुझेको कुरो🧐
हाम्रा चेलीहरू किन "Say No To Rape"
भन्दै नारा लाउँछन् 😑
के बलात्कार एउटा option होर त्यसलाई
"Yes" or "No" भन्नलाई🤔
सोच बदलौ देश आफै बदलिन्छ🙂💙